News | Tag: उद्दार

नारायणी नदिमा हाम फालेकी एक युवतीको उद्दार

3 months ago

चितवन । प्रहरीले नारायणी नदिमा हाम फालेकी एक युवतीको उद्दार गरेको छ । बिहीबार दिउँसो ३ बजे नारायणी पुलबाट हाम फालेकी २२ वर्षीया यवतीको उद्दार गरेको हो । पुलबाट नारायणी नदिमा महिलाले हाम फालेको जानकारी प्राप्त हुनासाथ नारायणगढबाट प्रहरी निरीक्षक रघु बिष्टको कमाण्डमा उद्दार टोलि खटिई उक्त युवतीको सकुशल उद्दार गरिएको हो ।

त्रिशुलीको भेलले बगाएका युवकलाई यसरी सशस्त्र प्रहरीको टोलीले उद्दार गर्‍यो (भिडिओसहित)

7 months ago

काठमाडौँ । सशस्त्र प्रहरीले त्रिशुलीको भेलले बगाएका एक युवकको जिवितै उद्दार गरेको छ । त्रिशुलीमा पौडि खेल्ने क्रममा बगाएका कैलालीका कमलराज जोशीलाई सशस्त्र प्रहरीको टोलीले जिवतै उद्दार गरेको हो । मंगलबार साथीहरुसँगै धादिङको मलेखुस्थित त्रिशुली नदीमा पौडी खेल्न जाँदा जोशीलाई बगाएको थियो ।

कुलतमा फँसी अमेरिकामा अलपत्र परेका एक नेपाली युवाको उद्दार

2 years ago

न्यूयोर्क । नार्कोनन नेपालले अमेरिकामा अलपत्र अवस्थामा रहेका एक युवकको उद्धार गरेको छ ।

Page 1 of 1

पर्यटन

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।

जीवनशैली

बन्दागोभी: क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

बन्दागोभी:  क्यान्सरदेखि मोतियाबिन्दूसम्मको औषधी

एजेन्सी । भान्सामा बन्दागोभी देख्ने बित्तिकै तपाईंले नाक खुम्च्याउने गर्नुभएको छ ? अझ बन्दागोभीको नाम लिने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् ।

विचित्र विश्व

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।