News | Tag: उत्तर

उत्तर कोरियाले देखायो इन्टर कन्टिनेन्टल बलिस्टिक मिसाइल, दक्षिण कोरियामा खैलाबैला

1 month ago

एजेन्सी । उत्तर कोरियाले राजधानी प्योगयांगमा इन्टर कन्टिनेन्टल बलिस्टिक मिसाइल देखिएको खबर बाहिर आएको छ । स्रोतका अनुसार उत्तर कोरियाका शासक किम जोंग उनले मिसाइलका चार चार मोबाइल लन्चरका साथ शहरको बाहिरी सिमामा तैनाथ गरेको बताइएको छ ।

उत्तर कोरियाको बर्बरताः दक्षिण कोरियाका एक अधिकारीको गोली हानी हत्या, शवमा आगो लगाएर समुन्द्रमा फालियो

1 month ago

एजेन्सी । पछिल्लो केही समयदेखि दक्षिण कोरिया र उत्तर कोरियाबीच तनावको स्थिति सिर्जना भएको छ । पछिल्लो मिडिया रिपोर्ट अनुसार उत्तर कोरियाका सैनिकले दक्षिण कोरियाका अधिकारीको हत्या गरेका छन् । उनको गोली हानी हत्या गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

यदी युद्ध भएमा उत्तर कोरिया कति खतरनाक हुनसक्छ ?

2 months ago

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीलाई आरोप लगाउँदै भनेका थिए कि उनीहरु देशलाई युद्धमा होम्न चाहिरहेका छन् । त्यस्तै चुनावी र्यालीमा उनले एक आश्चर्य लाग्ने बयान दिएका थिए ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।