News | Tag: आइसोलेसन

आइसियुमा बेड खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

4 months ago

काठमाडौँ । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा

‘रिपोर्ट नेगेटिभ आएपछि एउटा युद्ध जितेको जस्तो अनुभूति भएको छ’

4 months ago

म एकसातासम्म कोरोना संक्रमित भएर आइसोलेसनमा रहनुपर्यो । असोज १७ देखि २३ गतेसम्मको मेरो अनुभवले कोरोना कडा अनुशासन पालना गरी लड्नुपर्ने महामारी हो र यससँग लापरबाही गर्नु जीवनकै खेलवाड हो ।

झापा कारागारभित्रै कोरोना देखिएपछि आइसोलेसन निर्माण

5 months ago

झापा । कैदीबन्दीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि झापा कारागारभित्रै आइसोलेसनको निर्माण गरिएको छ । कारागार प्रमुख राजेन्द्र गौतमले एक सय ८० बेडको आइसोलेसन पुरुष कारागार भवनको छतमा निर्माण गरिएको जानकारी दिए ।

मनाङका आइसोलेसनमा कति छन् सङ्क्रमित ?

5 months ago

मनाङ । कोभिड–१९ का सङ्क्रमित देशैभर बढ्दै गएको छ । कोभिड सङ्क्रमित निको हुने क्रम पनि बढ्दै गएको छ ।

भरतपुरको आइसोलेसनमा रहेका संक्रमितको यसरी उपचार हुँदै

5 months ago

चितवन । भरतपुर महानगरपालिकाको आइसोलेसनमा प्राकृतिक चिकित्साविधिबाट उपचार थालिएको छ । भरतपुर महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएर लक्ष्यण नदेखिएकालाई राखेर आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

उपप्रधान तथा रक्षा र गृहमन्त्री आइसोलेसनमा बसे

6 months ago

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ होम आइसोलेसनमा बसेका छन् । कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनीहरु आइसोलेसनमा बसेका हुन् । बिहीबार सीसीएमसी बैठकमा काम गर्ने कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

भरतपुरको आइसोलेसनबाट भागेका संक्रमित युवा नुवाकोटमा पक्राउ

6 months ago

चितवन । चितवनको भरतपुर अस्पतालको आइसोलेसनबाट भागेका कोराना संक्रमित युवा नुवाकोटमा पक्राउ परेका छन् । मंगलबार भागेका १९ वर्षीय युवालाई बुधबार बिहान साढे १० बजे नुवाकोटको बेलकोटगढि वडा न– ५ बाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले दिएको जानकारी अनुसार उक्त युवा साइकलमा जादैँ गर्दा पक्राउ परेका हुन् ।

आइसोलेसन र क्वारेन्टिनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण

7 months ago

बागलुङ । कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आइसोलेसन र क्वारेन्टिनस्थलमा खुट्टाको सहायताले हात धुन मिल्ने उपकरण वितरण गरिएको छ । नेपाल स्वास्थ्यको लागि पानी (नेवा) बागलुङको सहयोग र जिल्ला समन्वय समितिको पहलमा जिल्लाका चार स्थानीय तहमा दश उपकरण प्रदान गरिएको हो । समितिका प्रमुख राजेन्द्र ढुङ्गानालगायतको उपस्थितिमा बुधबार ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ स्वास्थ्य केन्द्र, उत्तरगङ्गा नमुना र शिवालय माविको क्वारेन्टिन स्थलमा ती उपकरण वितरण गरिएको थियो ।

महोत्तरीमा संक्रमित बढेपछि आइसोलेसन कक्षको अभाव

9 months ago

महोत्तरी । महोत्तरी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेसँगै सङ्क्रमितलाई राख्न आइसोलेसन कक्षको अभाव भएको छ ।

भारतबाट आएका एक बालकको आइसोलेसनमा मृत्यु

8 months ago

बाजुरा । बाजुराको सदरमुकाम मार्तडीस्थित आइसोलेसन एक बालकको मृत्यु भएको छ । आइतबार बिहान बुढिगंगा नगरपालिका १ का दुई वर्षीय बालकको हृत्यु भएको हो । उक्त बालक आठ दिनअघि उनी आमा बुवासँग भारतबाट आएका थिए। जिल्ला अस्पताल बाजुरा दिएको जानकारी अनुसार मृतक बच्चाको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको छ ।

Page 1 of 2

पर्यटन

महोत्तरीमा नगर महोत्सवको लहर

महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।

जीवनशैली

पिसाब पोल्नुको कारण र उपचार विधि

पिसाब पोल्नुको कारण र उपचार विधि

एजेन्सी । शरीरमा रहेका विषाक्त पदार्थ पिसाबको माध्यमबाट बाहिर निस्कन्छन् । पिसाब पोल्नु र पिसाब गर्दा पीडा हुनुजस्ता समस्याले अन्य धेरै रोगको संकेत गर्छ ।

विचित्र विश्व

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, संकट जन्माउँछ !

एजेन्सी । दाम्पत्य जीवनलाई सुखमय बनाउनको लागी धेरै कुरामा ध्यन दिनुपर्छ । जस मध्ये सुत्ने कोठा महत्वपूर्ण मानिन्छ । सुत्ने कोठमा यी ६ गल्तीहरु भुलेर पनि कहिल्यै नगर्नुहोस् । यी गल्तीले त्यस कोठामा सुत्ने मानिसहरु बिच अविश्वास पैदा गरिदिन्छन् ।