News | Tag: आइपीएल

आइपीएलमा मुम्बाईद्वारा कोलकाता ४९ रनले पराजित

2 months ago

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आइपीएल)मा साविक विजेता मुम्बई इन्डियन्सले पहिलो जित हात पारेको छ । बुधबार राति सम्पन्न खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो ।

आइपीएल स्थगित भएपछि ‘केकेआर’का मालिक शाहरुखले यस्तो भने

8 months ago

एजेन्सी । कोरोना भाइरसको प्रकोपलाई मध्येनजर गर्दै इन्डियन प्रिमियर लिग (आइपीएल)को १३ औं श्रृंखला १५ अप्रिल सम्मको लागि स्थगित गरिएको छ ।

दिल्लीको शान्दार जितसँगै आइपीएलबाट हैदराबाद बाहिरियो

1 year ago

काठमाडौं/एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को एलिमिनेटर खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलेमाथि २ विकेटले जित हात पारेको छ ।

कोलकतामाथि चेन्नईको शानदार जित

1 year ago

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत मंगलबार राति भएको २३ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकता नाइट राइडर्सलाई ७ विकेटले पराजित गर्दै शीर्षस्थान ओगेट्न सफल भएको छ ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।