News | Tag: आइपिएल

दिल्लीलाई हराउँदै मुम्बईले उचाल्यो पाचौं पटक आइपिएलको ट्रफी

2 weeks ago

एजेन्सी । दुबईमा जारी यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्ततः समाप्त भएको छ । गएराति सम्पन्न भएको फाइनल खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई हराउँदै उपाधि जित्न सफल भएको छ ।

आइपिएलको फाइनल आज, दिल्ली र मुम्बईमा को हाबी ?

2 weeks ago

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल आज(मंगलबार) हुँदैछ । उपाधिका लागि नेपाली समयानुसार साँझ ७ः४५ बजे दुबई इन्टरनेशनल क्रिकेट मैदानामा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स आमनेसामने हुँदैछन् ।

हैदराबादलाई १७ रनले हराउँदै दिल्ली पहिलो पटक आइपिएलको फाइनलमा

2 weeks ago

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को फाइनल खेल्ने २ टिमको टुंगो लागेको छ ।

आइपिएलः हैदराबादले बैंगलोरलाई हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनायो

2 weeks ago

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

दिल्लीलाई हराउँदै मुम्बई फाइनलमा, दिल्लीको फाइनलमा पुग्ने सम्भावना कायमै

2 weeks ago

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा मुम्बई इन्डियन्स फाइनलमा प्रवेश गरेको छ ।

मुम्बइलाई १० विकेटले हराउँदै हैदराबाद प्लेअफमा, यी टिमहरुले स्थान बनाए प्लेअफमा

3 weeks ago

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न सनराजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीचको खेल सकिएसँगै समूह चरणका खेलहरु पनि सकिएका छन् ।

दिल्लीद्वारा बैंगलोर पराजित, हारेपनि बैंगलोर प्लेअफमा पुग्यो

3 weeks ago

काठमाडौँ । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।

कोलकतासँगको हारपछि राजस्थानको यस सिजनको आइपिएल यात्रा समाप्त

3 weeks ago

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्स समूह चरणबाट बाहिरिएको छ ।

आइपिएलः हैदराबादले बैंगलोरलाई हरायो

3 weeks ago

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गरेको छ ।

आइपिएलः राजस्थानले पञ्जाबलाई ७ विकेटले हरायो

3 weeks ago

एजेन्सी । दुबईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत ५० औं खेलमा राजस्थान रोयल्सले किंग्स इलाभेन पन्जाबलाई पराजित गरेको छ ।

Page 1 of 6

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।