News | Tag: अम्बानी

मुकेश अम्बानीको सम्पत्तिमा भारी गिरावट

3 weeks ago

एजेन्सी । रिलायन्स इन्डस्ट्रीजको शेयरमा भारी गिरावट आएपछि यसका प्रमुख मुकेश अम्बानीलाई ठुलो नोक्सानी भएको छ ।

बाबुले जोडेको अर्बौँ सम्पत्ति १२ वर्षमा तहसनहस पारे अनिल अम्बानीले !

1 month ago

एजेन्सी । भारतमा मात्र नभई पुरै विश्वमा चर्चित छन् दुई धनी दाजुभाई मुकेश धिरुभाइ अम्बानी र अनिल धिरुभाइ अम्बानी । यी दुई ठुला व्यापारीका पिता हुन् उद्योगपछि धिरुभाई अम्बानी । मुकेश अम्बानीको जन्म सन् १९५७ मा भएको थियो भने अनिल अम्बानीको सन् १९५९ मा भएको थियो ।

किन मुकेश अम्बानी आफ्नो साथमा न पैसा बोक्छन् न क्रेडिट कार्ड नै ?

1 month ago

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

निता अम्बानीले दैनिक पिउने चियाको मुल्य कति ?

1 month ago

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् । तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ कि उनीहरुको दैनिक पारिवारिक खर्च कति हुन्छ ?

निता अम्बानीबारे रोचक कुरा

2 months ago

एजेन्सी । एशियाकै सबैभन्दा धनी मुकेश अम्बनीकी श्रीमती नीता अम्बानीको दैनिक खर्च सुनेर जो कोहि पनि जिब्रो निकाल्न बाध्य हुन्छन् ।

बिजनेशमा असफल अनिल अम्बानीको सफल हुन नसकेकाे प्रेम कथा

2 months ago

एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री हुन् सुस्मिता सेन । सन् १९९४ मा भएको मिस इण्डिया प्रतियोगिता उनले जितेकी थिइन् भने सोही वर्ष भएको मिस युनिभर्स पनि उनले जित्न सफल भइन् ।

थाहा पाउनुहोस् विश्वकै छैटौँ धनी व्यक्ति मुकेश अम्बानीको खान्की कस्तो छ ?

2 months ago

एजेन्सी । एसियाकै धनी मुकेश अम्बानीको खान्की कस्तो होला ? प्रत्येक दिन ३० करोड भारु कमाउने विश्वकै १० धनी व्यक्तिहरुको सुचीमा रहेका उनलाई साधारण खाना मनपर्छ ।

Page 1 of 1

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।