News | Tag: अमृता
‘१३ वर्षको वैवाहिक सम्बन्ध जे जसरी बित्यो त्यो मलाई मात्र थाहा छ'
2 months agoएजेन्सी । बलिउडमा चर्चित अभिनेता हुन् सैफ अली खान । बलिउडमा लामो समय बिताएका उनी बेलाबेला जेठी श्रीमती अमृता सिंहका कारण चर्चामा आउने गर्छन् । उमेर अमृताभन्दा सैफ धेरै वर्षले कान्छा रहेका थिए ।
सैफ अली खानभन्दा पहिला अमृताको जीवनमा यी व्यक्तिसँग थियो अफेयर, टुटेको थियो इन्गेजमेन्ट
6 months agoएजेन्सी । क्रिकेट र बलिउडबीचको सम्बन्ध धेरै पुरानो हो। भारतीय क्रिकेटरहरू बलिउड अभिनेत्रीहरूमा क्लिन बोल्ड हुँदै आएका छन्। अली खान पटौदी शर्मिला टैगोरको आइकोनिक जोडीदेखि विराट कोहली अनुष्का शर्माको जोडी सम्म अभिनेत्री क्रिकेटरको प्रेम कथाहरू चारैतिर चर्चामा रहेका छन् ।
Page 1 of 1
पर्यटन
आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।
जीवनशैली
यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।
विचित्र विश्व
दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।