News | Tag: अदुवा
एकाबिहानै अदुवा हालेको चिया पिउनुहोस्
1 week agoकाठमाडौं । अदुवामा पाइने भिटामिन, खनिज र एमिनो एसिडले रक्तसञ्चार राम्रो बनाउँछ । साथै, हृदयाघात र मुटुरोगीका लागि फाइदाजनक हुन्छ ।
अदुवाका अद्भुत फाइदाहरु
4 weeks agoएजेन्सी । निरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
अदुवाका अचुक फाइदाहरु
3 months agoनिरन्तर बाडुल्की आउने समस्यामा समेत अदुवाले ठीक गर्छ । अदुवाको एक टुक्रा चुस्ने अथवा दुधमा एक चम्चा अदुवाको रस खाने हो भने बाडुल्की ठीक पार्छ ।
किन घटबढ भएन अदुवाको भाउ ?
8 months agoधेरै किसानले अदुवाबाट अपेक्षाकृत आम्दानी लिन सकेका थिएनन् । तर गत वर्ष र यस वर्ष भने उस्तै मूल्य आएपछि किसान अदुवा बेच्न इच्छुक रहेका छन् । वर्षेनी मूल्यमा उतारचढाव भइरहन्छ । गत वर्षदेखि एकै किसिमको भाऊ आउँदा यस वर्ष अदुवाबाट सोचेजस्तै आम्दानी लिने इलाम बरबोटेका किसान चन्द्र घिमिरे जानकारी दिए ।
अदुवाको भाउ स्थिर रहेपछि किसान हर्षित
8 months agoइलाम । वर्षेनी घटबढ भइरहने अदुवाको भाउ यस वर्ष गत वर्षकै तुलनामा आएपछि किसान हर्षित भएका छन् । एउटै अनुपातमा भाउ आएपछि किसान आशावादी भएका हुन् ।
चिया, अलैँची र अदुवाको निर्यातमा गिरावट आयो
9 months agoइलाम । ‘कृषि प्रधान’ देश भनेर गौरव गरिरहे पनि नेपालबाट हुने कृषिजन्य पदार्थको निर्यातमा भने बर्सेनि व्यापक गिरावट आउने गरेको तथ्याङ्कले देखाएको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुक जाने अलैँची, अदुवा, चियालगायतका कृषिजन्य पदार्थको निर्यात कम हुँदा त्यसबाट हुने आम्दानीमा पनि कमी आएको देखिएको छ ।
उचित मूल्य नपाएपछि अदुवा कृषक चिन्तित
1 year agoभिमाद । यहाँका व्यावसायिक अदुवा कृषक उचित मूल्य नपाएपछि चिन्तित भएका छन् । अदुवा लगाएर घरखर्च चलाउने सपना बोकेका यहाँका कृषकले सोचेअनुरुप अदुवाको उचित मूल्य पाएका छैनन् ।
बजारमा जम्मा गरिएको अदुवा
1 year agoरुकुम पश्चिम । व्यापारीले गाउँगाउँबाट सङ्कलन गरेर ल्याई रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका– ३, ६ मा पर्ने झुल्नेटा बजारमा जम्मा गरेको अदुवा । त्रिवेणीका विभिन्न ठाउँबाट यो वर्ष साढे ४ करोड मूल्य बराबरको अदुवा निर्यात भएको छ ।
यस्ता छन् नियमित अदुवा सेवनका अनगिन्ती फाइदाहरु
1 year agoकाठमाडौं । हामीले अदुवालाई प्राय मसलाको रुपमा प्रयोग गर्दै आएका छौं । अदुवाको सेवन स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । पानी उमालेर अदुवाको सानो–सानो टुक्रा त्यसमा हालेर खादा पनि हाम्रो घाटी दुखेको, छाती दुखेको लगाएतका रोगहरु निको हुन्छ ।
मुटुसम्बन्धि समस्याबाट छुटकारा पाउन अदुवा
1 year agoकफ र खोकी जस्ता समस्याबाट छुटकारा पाउनका लागि प्रतिदिन अदुवा हालेको चिया पिउनु राम्रो मानिन्छ । राति सुत्नुभन्दा पहिले मह र एउटा सानो टुक्रा अदुवा खानाले पनि खोकी र कफजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।
Page 1 of 2
पर्यटन
आज सेतो मच्छेन्द्रनाथको रथयात्रा हुँदै

काठमाडौँ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा कोरोना सङ्क्रमणबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर गर्ने तयारी गरिएको छ ।
जीवनशैली
यी खानेकुरामा दही मिसाएर खानुहोस्

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।
विचित्र विश्व
दिल्लीमा कोरोना कहरः मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमतीलाई कोरोना संक्रमण

एजेन्सी । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालकी श्रीमती सुनीता केजरीवाललाई कोरोना संक्रमण भएको छ । श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएसँगै मुख्यमन्त्री केजरीवालले आफुलाई आइसोलेट गरेका छन् ।