गृहपृष्ठ ∕ खेल ∕ ला लिगाः रियलको विजयी सुरुवातला लिगाः रियलको विजयी सुरुवात नेपालीपत्र आईतबार, २०८० साउन २८ गते, ०६:५१ मा प्रकाशित खेल एजेन्सी । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत रियल मड्रिडले विजयी सुरुवात गरेको छ ।गएराति भएको खेलमा रियलले एथ्लेटिक विल्वाओलाई उसकै मैदानमा २–० गोलले पराजित गरेको हो ।रियललाई जित दिलाउन खेलको २८ औं मिनेटमाम रोड्रिगोले तथा ३६ औं मिनेटमा जुड बेलिङहमले गोल गरे । जितसँगै रियलले ३ अंक जोडेको छ । #ला लिगाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार एन्फा उपाध्यक्ष दावा लामा छुटेकाठमाडौँ । लागू औषध मुद्दामा फरार रहेको भन्दै पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्ष दावा लामा छुटेका छन् अपराजित रहँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमाकाठमाडौँ । नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेवियालाई ६ विकेटले हराउँदै नेपालले सेमिफाइनलमा स्थान बनाएको एन्फा उपाध्यक्ष दावा लामा पक्राउकाठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामा बुधवार पक्राउ परेका हुन् एसीसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दैकाठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपअन्तर्गत समूहचरणको अन्तिम खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिष्पर्धा गर्दैछ । खेल पौने १२ नेपाल एसीसी प्रिमियर कपकाे सेमिफाइनलमाकाठमाडौं । हङकङलाई हराउँदै नेपाल ओमानमा चलिरहेकाे एसीसी प्रिमियर कप क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । हङकङले दिएकाे १ सय १५ रारा अल्ट्रा म्याराथनको उपाधि पुरुषतर्फ धिर बुढा र महिलातर्फ प्रिया…काठमाडौँ । जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिताको पुरुषतर्फको उपाधि धिर बुढाले जितेका छन् । जुम्लादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दौडमाधेरै पढिएका खबर १ राप्रपा नेपालको बैठक बस्दै २ गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा ३ टिकटक बन्द गरे नगरेकाबारे जवाफ दिन प्राधिकरणको निर्देशन ४ इलाममा सुरुभयो अन्तु पर्यटन महोत्सव ५ नयाँ बसपार्कमा ‘हेल्थ डेक्स’ ६ मलेसियाविरुद्ध पहिला फिल्डिङ गर्दै नेपाल ७ ‘महाजात्रा’को ग्रस कलेक्सन २३ करोड !The Film Nepal