जब किशोर कुमारसँग सम्बन्ध तोड्दै मिथुनसँग योगिताले विवाह गरिन्

Norvic Hospital

एजेन्सी । बलिउडले संगित क्षेत्रमा अझै पनि भुल्न नसकेको नाम हो किशोर कुमार । कलाले भरिएका किशोर कुमार एक सफल फिल्ममेकर, एक्टर, म्युजिक कम्पोजर र लिरिसिस्ट हुन् । उनको आवाजको जादुले अझै पनि धेरैलाई छुने गर्छ ।

 

उनले धेरै बलिउड अभिनेताहरुका लागि पनि गीत गाए । राजेश खन्ना, अमिताभ बच्चन ऋषि कपुर लगायत धेरै कलाकारका लागि उनले गीत गाए । तर, यी मध्ये एक कलाकारदेखि भने उनी पर रहन खोजे । उनी हुन् मिथुन चक्रवर्ती । 

 

सन् १९७० को दशकको कुरा हो, किशोर कुमारले योगिता बालीसँग सन् १९७६ मा विवाह गरेका थिए । योगिता किशोरकी तेस्री पत्नी थिइन् । सन् १९६९ मा दोस्री पत्नी मधुबालाको मृत्यु पश्चात योगितासँग उनको विवाह भएको थियो । तर, मिथुनसँग फिल्म ख्वाब’ मा भेटिएपछि योगिता र मिथुनको अफयेर चलेको थियो । सन् १९८० मा यो फिल्म बनिरहँदा मिथुन र योगिताको नयाँ कथा बनिरहेको थियो । मिथुनसँग प्रेममा परेकी योगिताले अन्तत किशोर कुमारलाई छोड्ने निधो गरिन् । विवाह गरेको दुई वर्ष नपुग्दै किशोर कुमारलाई छोडेर योगिताले मिथुनसँग विवाह गरिन् ।

 

यो घटनाले चोटमा परेका किशोरले मिथुनका लागि गीत गाउन मानेनन् । तर, समयले सबै घाउ पुर्छ भने झै अन्तत किशोरले मिथुनका लागि फिल्म ‘सुरक्षा’ र ‘वक्त कि आवाज’ मा गीत गाए । मिथुनका लागि अन्तिम गीत ‘गुरु गुरु’ गाएका किशोरलाई साथ दिएकी थिइन् आशा भोस्लेले । उक्त रेकडिङ सकिएपछि उनको मृत्यु भएको थियो । त्यसको एकदिन पहिला उनको दाइ अशोक कुमारको जन्मदिन रहेको थियो ।  

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

  • 5 hours ago
बेलायतका नौसेना प्रमुख एडमिरल र भारतीय समकक्षी बीच भेटवार्ता

लण्डन । बेलायतका नौसेना प्रमुख एडमिरल सर टोनी राडाकिन र भारतीय नौसेना प्रमुख एडमिरल करमबीर सिंह बीच शुक्रवार दिल्लीमा भेटवार्ता भएको छ।

विकास मेराग्लिया च्यासलमा आवद्ध

  • 5 hours ago
विकास मेराग्लिया च्यासलमा आवद्ध

काठमाडौँ । इटालीमा फुटबल खेल्दै आएका विकास मेराग्लिया ए डिभिजन क्लब च्यासल युथ क्लबमा आवद्ध भएका छन्। नेपाली मूलका विकासलाई च्यासलले शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आबद्ध गरेको हो।

Foreign video clips circulating on TikTok as Nepal floods

  • 5 hours ago
Foreign video clips circulating on TikTok as Nepal floods

With the video-sharing app TikTok hitting 1 billion monthly active users globally, misuse of the platform to spread lies and misinformation has also increased. After freak rains earlier this week wrea



पर्यटन

डोल्पाको धो बस्ती शिरमा हिमाल

डोल्पाको धो बस्ती शिरमा हिमाल

जाजरकोट । लगातार बेमौसमी पानी परेर रोकिएपछि खुलेको मौसमसँगै डोल्पो बुद्ध गाउँपालिका डोल्पाको धो बस्तीका साथ शिरमा हिउँले सेताम्य भएको हिमाल।

जीवनशैली

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

शरीरमा पानीको मात्रा कम भएको कसरी थाहा पाउने ?

एजेन्सी । शरीरमा पानीको मात्रा कम हुनुको असर शरीरिक रुपबाट मात्र नभई मानसिक रुपमा पनि पर्छ । जर्नल अफ न्युट्रिसन मा प्रकाशित एक अध्ययनका अनुसार शरीरमा पानीको मात्रा कम हुँदा मानिस झोक्किने, रिसाउने, अल्छि हुँने, काममा केन्द्रीत हुन नसक्ने र दुखी रहने गरेको पाइयो ।