अष्ट्रेलियाको एडिलेडमा दुई दिने योग कार्यक्रम हुँदै

सिड्नी । अष्ट्रेलियाको एडिलेडमा दुई दिने योग कार्यक्रम हुँदैछ । ब्रम्हकुमारी राजयोग केन्द्र एडिलेडको आयोजना तथा दक्षिण अष्ट्रेलियास्थित एनआरएनए र पुण्य फाउण्डेसनको सहकार्यमा एडिलेडमा मानसिक स्थिरता र योग बिषयक दुईदिने कार्यक्रम हुने भएको हो । 

 

कार्यक्रमको माध्यमबाट योग कसरी गर्ने, मानसिक चिन्ताबाट कसरी मुक्त हुने र सोचलाई कसरी सकारात्मक बनाउने भन्ने बारेमा जानकारी दिईने आयोजकले जनाएको छ । कार्यक्रमको नाम ‘मेडिटेसन एण्ड इमोसनल स्टाबिलिटी’ दिइएको छ । कार्यक्रमलाई सञ्चालन गर्न सिड्नीस्थित राजयोग केन्द्रबाट नेपाली सिस्टर सीता एडिलेड आउनेछन् ।

 

कार्यक्रम नरउडस्थित उटारियन चर्चमा अप्रिल १७ तारिख शनिबार र पारलोविस्थित सेन्ट जोसेफ इटालियन कम्युनिटी सेन्टरमा अप्रिल १८ तारिख आइतबार आयोजना हुनेछ । कार्यक्रम साँझ ५ः३० मा शुरु भएर ८ बजे समाप्त हुनेछ छ ।

 

यस कार्यक्रमको माध्यमबाट आफ्नो मानसिक स्थिरता, चिन्ता तथा सोचलाई सकारात्मक बनाउन सहयोग पुग्ने आयोजकले बताएको छ । 

 

कार्यक्रममा सहभागी हुनका लागि अनलाईन फर्म भर्न आवश्यक छ । 

 

कार्यक्रममा सहभागी हुन यो लिंक क्लिक गर्नुहोस्


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण

  • 25 minutes ago
काठमाडौँमा मात्रै थप ९८७ जनामा कोरोना संक्रमण

काठमाडौँ । काठमाडौँमा थप ९८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ललितपुरमा १०६ जनामा र भक्तपुरमा ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौ

नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण

  • 29 minutes ago
नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट २३६५ र एन्टिजेनबाट ६३ गरी २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

  • 39 minutes ago
भक्तपुरमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाकाे मृत्यु

काठमाडौँ । काठमाडौंँको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा



पर्यटन

खुलेको माछापुच्छ्रे हिमाल

खुलेको माछापुच्छ्रे हिमाल

पोखरा । पोखराको अमरसिंह चोकबाट बुधबार पानी परे लगत्तै लामो समयपछि खुलेको माछापुच्छ्रे हिमाल । बिहीबार भने पोखराको मौषक केही धुम्म भएको छ ।

जीवनशैली

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

यस्ता ५ किसिमका रोग वा समस्या भएका व्यक्तिहरूले कागती-पानी पिउनु हुँदैन

एजेन्सी । सामान्यतः कागतीपानी पिउनु राम्रो मानिन्छ । तर केही मानिसलार्इ कागती पानी पिउनाले नोक्सान पनि पुर्याउन सक्छ ।

विचित्र विश्व

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्राकै खोरमा

मनाङ । च्याङ्ग्रा खान गएको हिउँ चितुवा च्याङ्ग्रा कै खोरमा थुनिएको छ । मनाङको नार्पा भूमि गाउँपालिकास्थित फु गाउँमा रहेको फु हिमालयन च्याङ्ग्रा पालन कृषक समूहको च्याङ्ग्रा गोठमा मङ्गलबार राति हिउँ चितुवाले ४५ वटा च्याङ्ग्रा मारेको समूहका सचिव विकास बरामले जानकारी दिए ।