विश्वका १० सर्वाधिक धनी युट्युवरहरु

एजेन्सी । गुगलको भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युवबाट मनग्य आम्दानी गरेर यसै माध्यमलाई नै आम्दानीको स्रोत बनाउने विश्वमा थुप्रै मानिसहरु रहेका छन् ।

 

विश्वमै लोकप्रिय बनेको यस युट्युवमा भ्लग बनाउने, गेम खेल्ने, भिडियो पोस्ट गर्ने गरेर कराडौं कमाई गर्दछन् । यसैबारेमा आज विश्वका १० धनी युट्युवरहरुबारे चर्चा गरौं जसले युट्युवकै माध्यम बनाएर मनग्य धनसम्पत्ति आर्जन गरेका छन् । 

१०. जेम्स चाल्र्स

 

नेट वर्थः २५ मिलियन डलर

युट्यु सब्सक्राइबरर्सः २५.२ मिलियन 

जम्मा हेरिएको भिडियोः ३.३ बिलियन

 

९. निन्जा (टेलर ब्लेभिन्स)

नेट वर्थः २५ मिलियन

युट्यु सब्सक्राइबरर्सः २४.२ मिलियन

जम्मा हेरिएको भिडियोः २.४ बिलियन 

 

८. भानस गेमिङ 

नेट वर्थः २५ मिलियन डलर

युट्यु सब्सक्राइबरर्सः २५.५ मिलियन

जम्मा हेरिएको भिडियोः १३.७ बिलियन

 

७. ड्युड पर्फेक्ट

नेट वर्थः ३० मिलियन डलर

युट्यु सब्सक्राइबरर्सः ५६.३ मिलियन

जम्मा हेरिएको भिडियोः १२.८ बिलियन

 

६. रेट एण्ड लिंक

नेट वर्थः ३२ मिलियन डलर

युट्यु सब्सक्राइबरर्सः २७.९

जम्मा हेरिएको भिडियोः ९.२ बिलियन

 

५. र्यान्स वल्र्ड (र्यान काजी)

नेट वर्थः ३२ मिलियन डलर

युट्यु सब्सक्राइबरर्सः ४५ मिलियन

जम्मा हेरिएको भिडियोः ६१.३ बिलियन

 

४. ड्यान टीडीएम (ड्यानियल मिडलटन)

नेट वर्थः ३५ मिलियन डलर

युट्यु सब्सक्राइबरर्सः २९.३ मिलियन

जम्मा हेरिएको भिडियोः १८.५ बिलियन

 

३. मार्कीपीलर (मार्क फिकब्याच)

नेट वर्थः ३५ मिलियन डलर

युट्यु सब्सक्राइबरर्सः १९.५ मिलियन

जम्मा हेरिएको भिडियोः १५.४ 

 

२. पिउडीपाइ (फेलिक्स जेल्वर्ग)

नेट वर्थः ५२ मिलियन डलर

युट्यु सब्सक्राइबरर्सः ११० मिलियन

जम्मा हेरिएको भिडियोः २७ बिलियन 

 

१.जेफ्री स्टार 

नेट वर्थः २०० मिलियन डलर

युट्यु सब्सक्राइबरर्सः १६.५ मिलियन

जम्मा हेरिएको भिडियोः २.४ बिलियन


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

संसद् गतिरोध अन्त्य गर्न एमाले अझै लचिलो देखिएनः कानुनमन्त्री कार्की

  • 1 minute ago
संसद् गतिरोध अन्त्य गर्न एमाले अझै लचिलो देखिएनः कानुनमन्त्री कार्की

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ‘संसद्को गतिरोध अन्त्य’ गर्न आग्रह गरेका छन् । मन्त्री कार्की मंगलबार बिहान ले ओलीकै

सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

  • 2 minutes ago
सुपथ मूल्यमा चामल बेच्दै नेपाल खाद्य संस्थान

काठमाडौँ । दसैँतिहार नजिकिएसँगै नेपाल खाद्य संस्थानले सस्तोमा चामल बिक्री गर्न थालेको छ । संस्थानले अमरगढी नगरपालिका–५ बागबजारको बसपार्क तल रहेको गोदामबाट मोटा र मसिनो चामल बजारभन्दा सस्तो दरमा बिक्री

निम्बसले शुरु गर्‍यो नो–किरा बोराको उत्पादन

  • 10 minutes ago
निम्बसले शुरु गर्‍यो नो–किरा बोराको उत्पादन

काठमाडौँ । निम्बसले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त नो–किरा बोराको उत्पादन शुरु गरेको छ । अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो । साना तथा मझौला किसान र व्



पर्यटन

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

पाेखरामा मौसम खुलेसँगै हिमालहरुको मनमोहक दृश्यहरु

कास्की । पोखरामा मौसम खुलेसँगै हिमालहरुको दृश्य लोभलाग्दो देखिएको छ । पोखराबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे , धौलागिरी, हिमचुली लगायतका हिमालका कारण पोखरा विश्व पर्यटन बजारमा प्रख्यात छ।

जीवनशैली

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

घरमा तुलसीको विरुवा रोप्दै हुनुहुन्छ, यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । तुलसीको बिरुवा हिन्दु धर्ममा सम्मानित मानिन्छ। तुलसी बिरुवा वास्तु दोषहरुको नाशक मानिन्छ। वास्तु शास्त्रका अनुसार तुलसीको बिरुवाले घरमा सकारात्मक उर्जा उत्पादन गर्दछ र नकारात्मक उर्जा नष्ट गर्दछ। तुलसीको विरुवालाई दैनिक बिहान पानी दिएर, धेरै प्रकारका वास्तु दोषहरुलाई हटाइन्छ। तुलसी विष्णु पूजामा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ।

विचित्र विश्व

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

यो देशका दुई जना पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।