विदेशीहरुमा अष्ट्रेलियनबारे यस्ता गलत धारणा छन्
- आइतबार, १२ फागुन, २०७५
- 3 years ago
- अष्ट्रेलिया

सिड्नी । कसैलाई सोध्नुहोस् जो विदेशमा बसिरहेको छ । उनीहरुले दाबी गर्दै भन्छन् अष्ट्रेलियनहरु ठूलो शानका साथ लाउड र रिल्याक्स शैलीमा बस्छन् तर उनीहरु बस्ने वातावरण भने डरलाग्दो रहेको छ ।
तर, अष्ट्रेलियाको जीवन सधै रामसे सेन्टको ‘होम एण्ड अवे समर बे ओर निबर्स’ जस्तो छैन ।
अष्ट्रेलियन जीवनशैलीलाई एकैखाले तरिकाले हेर्ने ११ साझा हेराइहरु
१. सबैजना बीचमा बस्ने गर्छन्
यो सत्य हो कि लगभग ८० प्रतिशत अष्ट्रेलियन ५० किलोमिटर कोस्टलाइनको पेरिफेरिमा बस्ने गर्छन् । तर बीचफ्रन्टको अगाडिका भागहरु अत्यन्त महंगा छन् । हामी सबै बल्र्ड हेयर सर्फर र घामका कारण बनेको खैरो छाला नदेख्दा पर्यटकहरु निराश हुन सक्छन् ।
२. यो सुर्यभन्दा पनि बढी गर्मी छ
हो, हामीले केही समय हिउँमा खेल्ने समय पाउँछन् । तर, साँच्ची भन्नुपर्दा यहाँ गर्मी छ । धेरै प्राइमरी स्कुले बच्चाहरु आफ्ना शिक्षकहरुलाई बढी गर्मी भएका कारण बिदा दिन आग्रह गर्छन् । ४० डिग्री भन्दामाथि तापमान भएमा विदा दिने नियम रहेको छ । यस यस्तो कुरा सफल भएको मलाई हालसम्म थाहा छैन । धेरै मानिसहरु ताप बढी भएका कारण अण्डा सिमेन्टमा राखेर पकाउने गर्छन् ।
३. अष्ट्रेलियन सबै गुण्डा हुन्छन्
यस कुराले कदापी अष्ट्रेलियनहरुको शानलाई मद्धत गर्दैन जब अष्ट्रेलियनहरु विदेशमा जुत्तामा रक्सी राखेर पिउने गर्छन् र पक्राउ पर्छन् । गएको सालमात्रै केही संख्यामा अष्ट्रेलियनहरुलाई पक्राउ गरिएको थियो । यो संख्या २३ प्रतिशतले बढेको तथा अतिथि स्वागतमा जम्मा १५ प्रतिशतले बढेको मानिएको छ । अष्ट्रेलियाका हार्ड पार्टीहरु एकदमै महँगा हुने भएका कारण पनि यस्तो भएको हुनसक्छ । न्यु साउथ तथा क्वीन्सल्याण्डमा हामी लकआउट भयौ । यहाँ घुम्ने मानिसहरुले स्वतन्त्रताको फाइदा मज्जाले उठाउन सक्छन् ।
अर्को कारण हाम्रो देश हार्ड पार्टीको लागि प्रख्यात रहेको छ । हामी प्लाष्टिकमा वाइन बेच्ने गर्छौ । जसलाई ‘गुन स्याक्स’ भन्ने गरिन्छ ।
४. सबै अष्ट्रेलियनहरु कंगारोहरु पाल्ने गर्छन्
हामी कंगारोमा चढेर स्कुल जाने गर्छौ । हामीसँग डिंगोइज र ओमब्याट्स छन् जसले गार्डको झै काम गर्छन् ।
५. हामी खतरनाक जनावरको बीचमा बस्ने गर्छौ
हामी भन्न गइरहेको छौ यो सत्य होइन । तर, मेरो घरमा दुई वटा ठूला माकुराहरु थिए । उनीहरु ठुलामात्र थिएनन्, उनीहरुले हामीलाई मार्नेसम्म प्रयास गरिरहेका थिए । त्यहाँ सार्क, स्टीनग्रेज, गोही, सर्प, वास्प र ज्यान मार्ने चराहरु समेत रहेका छन् । हामी सधै कोही पीडित हुन्छ की भनेर कुरेर बसेका छौं ।
६. हामी सधै ब्रन्च खान्छौ
हामीलाई दोषी पाउन सक्नुहुनेछ यदि अष्ट्रेलियन कोलमनिष्ट बर्नाड साल्टको कुरा मान्ने हो भने । हामीलाई घर किन्नबाट जोगाइदैछ । हाम्रो मोहलाई भत्काउने काम भएको छ ।
क्षमा पाउ साल्ट तर यहाँ त्यस्ता धेरै कारणहरु रहेका छन् किन पहिलो घर किन्नेले हाउसिङ मार्केटमा धेरै संघर्ष गर्नुपर्छ । हम्बल एभोकाडोलाई सबै दोष लगाउनु पक्कै पनि राम्रो होइन ।
७. हामी सधै घरबाहिर मासु पकाउँछौ
हामी यसो गर्न एकदमै मन पराउँछौ । तर, कोही अष्ट्रेलियनले यस्तो भन्न सकेका छैनन् । तिनीहरु प्राउन हुन्, साथी ।
८. हामी सर्ट र जुत्ता प्राय लगाउने गर्दैनौ
कुनै पनि दिन होस् हरेक सार्वजनिक ठाउँमा खाली खुट्टा हिड्न हामीलाई लाज लाग्दैन । हामी कसैको प्रवाह नगरी हिड्ने गर्छौ । हामी भोट हाल्दा समेत कहिल्यै कपडा लगाएर गएनौ ।
९. हामी हाम्रो घरलाई राम्रोसँग तताउने गर्दैनौ
र अरु कुनै विलडिङ साच्चिनै हो र । अष्ट्रेलियन तीन लेअर थप्न तयार हुन्छन् । आर्किटेक्टले घर बनाउँदा यस्ता खाले डिजाइन बनाउन भुल्छन् । उनीहरु बिर्सिन्छन् कि यहाँ तीन महिना जाडो हुन्छ । उनीहरुको ठुलो डिजाइन अव्यस्थित रुपमा कोचिएर बनाइएका घरहरु
१०. धेरै शब्दहरु छोटा बनाएर बोल्ने गर्छौ
११. हामीलाई प्रधानमन्त्री फेरिरहन मनपर्छ
हामी गर्छौ । यो एकदमै चाखलाग्दो हुन्छ जब राजनैतिक दुःखान्तहरु बन्छन् । तर, केही उल्झन र निराशाका समय पनि देखिन्छन् । जब हामी निर्वाचित नभएका लिडरहरु राखि राख्छौ । परानो शैलीमा, हस्पिटलमा सोध्ने गरिन्छ देशको प्रधानमन्त्री को हो तर यो सोधाइले तपाई गलत हुनुहुन्छ भन्ने कुराको प्रमाणित भने गर्दैन । यो एकदमै कठीन प्रश्न बन्ने गरेको छ । हाम्रो देशमा एक वर्षमा एउटा लिडर पर्ने टिक्ने गर्दैनन् । हामी अर्को लिडरको खोजीमा छौं...
डाेमेनडटकमबाट
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
बलात्कार आरोप लागेका कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ
- 3 hours ago

काठमाडौं । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे पक्राउ परेका छन् ।
६९४ तहको परिणाम सार्वजनिक, कांग्रेस पहिलो र एमाले दोस्रो
- 4 hours ago

काठमाडौं । स्थानीय तह निर्वाचनको जारी मतगणनाअन्तर्गत हालसम्म ६९४ तहको परिणाम सार्वजनिक भएको छ । गत वैशाख ३० गते सम्पन्न निर्वाचनको जारी मतगणनामा शनिबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको सूचना प्रणालीमा
बुटवल उपमहानगरमा प्रमुखमा पाण्डे, उपप्रमुखमा अर्याल
- 5 hours ago

लुम्बिनी । स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । बुटवलमा पाँच दलीय गठबन्धनका तर्फबाट नगरप्रमुखका उम्मेदवार बनेका कांग्रेस बुटवल उपमहानगरपालिक
पर्यटन
इसेवाको ग्राहक संख्या ६० लाख पुग्यो

काठमाडौँ। नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाको मोबाईल एप्स् एण्ड्रोइड मोबाईलमा डाउनलोड गर्नेको संख्या ५२ लाख नाघेको छ। योसँगै नेपालको फाइनान्सियल सेवामा एण्ड्रोइडको ५० लाखको माइलस्टोन हाँसिल गर्ने पहिलो कम्पनी भएको छ।
जीवनशैली
आज देशभर भूमेस्थानमा पूजाआराधना गरी उँभौली पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजाआराधना गरी मनाइँदै छ ।
विचित्र विश्व
दोस्रो विश्व युद्धको समयमा चोरी भएको सुनको औंठी ग्रीस फिर्ता

एजेन्सी । नोबेल फाउण्डेशन, स्वीडेनले दोस्रो विश्वयुद्धका समयमा ग्रीसको रोड्स टापुबाट चोरी भएको पुरातन महत्वको सुनको औंठी फिर्ता गरेको ग्रीसको संस्कृति मन्त्रालयले शुक्रबार जानकारी गराएको छ ।