एक घण्टाभित्र २३ बर्गर खाएर विश्व किर्तिमान राखेपछि...

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

एजेन्सी । बेलायतका एक युट्युबरले बर्गर खाएर गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् । 

 

लण्डनका बासिन्दा ३४ वर्षीय म्याक्स स्टान्फोर्डले एक घण्टा भन्दा कम समयमा म्याक डोनाल्डका २३ वटा भेगान बर्गर खाएर सकाएका हुन् ।

 

२३ वटा बर्गर खाएको म्याक्स भर्सेस फूड शीर्षकको भिडियो उनले आफ्नो युट्युब च्यानलमा अपलोड गरेका छन् । उनले २५ वटा बर्गर खाएर १० हजार क्यालेरी उर्जा प्राप्त गर्ने लक्ष्य राखेको भएपनि २३ वटा मात्र खान सकेको उल्लेख गरेका छन् ।

 

स्नाडफोर्डले भनेका छन्, ‘यो नयाँ बर्गरका बारेमा धेरै चर्चा भयो । र, मैले पनि सधै नयाँ खानेकुराको स्वाद लिने प्रयास गर्दछु ।

 

५९ मिनेट ४५ सेकेण्डमा उनले २३ वटा बर्गर खाएर सकाएका थिए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

  • 2 minutes ago
न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ। न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटकी २७ वर्षकी शोभा पौडेललाई

कारमा राखिएको ९० किलो गाँजासहित २ जना पक्राउ

  • 6 minutes ago
कारमा राखिएको ९० किलो गाँजासहित २ जना पक्राउ

पर्सा। पर्साको वीरगञ्जमा कारका राखिएको ९० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। वीरगञ्ज महानगरपालिका वडा नम्बर २८ को बाटो हुँदै ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको सूचना पाएपछि

बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानबिन हुने

  • 11 minutes ago
बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानबिन हुने

काठमाडौँ। बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता रहेको विषयमा छानबिन हुने भएको छ। अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै विवादमा परेका अर्थमन्त्री जनार्दन शर



पर्यटन

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता: मन्त्री श्रेष्ठ

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कोभिड–१९ महामारीबाट प्रभावित पर्यटन क्षेत्रको पुनःरुत्थान पहिलो प्राथमिकता भएको बताएका छन् ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।