विश्वकप विजेता लगायत अन्य देशले कति रकम जिते ?

Global IME
Mega Bank
Norvic Hospital
  • सोमबार, आषाढ, २०७५
  • 4 years ago
  • खेल

काठमाडौँ । रसियामा सम्पन्न विश्वकपको उपाधि फ्रान्सले जितिसकेको छ । विश्वकप विजेता लगायत अन्य देशले कति रकम पाए, यसबारे धेरैको उत्सुकता हुनसक्छ । थाहा पाउनुहोस् कसले कति रकम पाए ?

 

विजेता रकम युएस डलरमा

 

फ्रान्सः ३८ मिलियन

 

क्रोएसिया २८ मिलियन

 

बेल्जियम २४ मिलियन

 

इंग्ल्यान्ड २२ मिलियन

 

उरुग्वे, ब्राजिल, स्वीडेन, रुस जनही १६ मिलियन

 

अर्जेन्टिना, कोलम्बिया, जापान, स्वीट्जरल्यान्ड, स्पेन, मेक्सिको, पोर्चुगल, डेनमार्क जनही १२ मिलियन

समूह चरणमै रोकिएका १६ टोलीले जनही ८ मिलियन प्राप्त

 

कूल पुरस्कार रकम ४०० मिलियन


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

  • 7 minutes ago
निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुन

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

  • 11 minutes ago
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

  • 57 minutes ago
बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

लण्डन । बेलायतमा नेपालीहरूको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।