विश्वकपः नयाँ युवा खेलाडीहरुका कारण ओझेलमा परे पुराना चर्चित खेलाडीहरु

Global IME
Mega Bank
Norvic Hospital
  • सोमबार, आषाढ, २०७५
  • 4 years ago
  • खेल

काठमाडौँ । रसियामा सम्पन्न विश्वकपमा केही रोचक घटनाहरु घटे । विश्वकपका दाबेदार मानिएका देशहरुले खासै गतिलो खेल प्रदर्शन गर्न सकेनन् । सन् २०१४ को विश्वकप विजेता जर्मनी समुह चरणबाटै बाहिरियो । 

 

स्पेन, अर्जेन्टिना, पोर्चुगल जस्ता देशहरु अन्तिम १६ बाटै आउट भए ।

 

क्वाटरफाइनलबाट उरुग्वे, ब्राजिल जस्ता देशहरु आउट भए ।

 

सेमिफाइनलसम्म पुग्दा युरोपियन देशहरुको दबदाब रह्यो भने ल्याटिन अमेरिकन देशहरुको क्वाटरफाइनलबाटै विश्वकप यात्रा टुंगियो । 

 

बेल्जियम, क्रोएसिया, फ्रान्स, इंग्ल्याण्ड, डेनमार्क जस्ता देशहरुले सानदार खेल प्रदर्शन गरे ।

 

सुरुवाती खेलमा चम्किएका रोनाल्डो, डियगो कोस्टा, काभानी, स्वारेज, मेस्सी, नेयमार जस्ता खेलाडीहरुलाई नयाँ युवा स्टार खेलाडीहरु एमबाप्पे, पोउल पोग्वा, मोड्रिक, हाजार्ड, केभिन डि ब्रुने, ह्यारी केन जस्ता खेलाडीहरुले पछि पारे । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

  • 20 seconds ago
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

स्याङ्जा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

  • 44 minutes ago
पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

एजेन्सी । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

  • 1 hour ago
निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुन



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।