विश्वकप २०२२ः आज विशेष चार खेलहरु हुँदै

Global IME
Mega Bank
Norvic Hospital
  • शुक्रबार, १६ मंसिर, २०७९
  • 1 month ago
  • खेल

एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज  समूह चरणको अन्तिम ४ खेलहरु हुँदैछन् ।  

 

समूह एच अन्तर्गत दक्षिण कोरिया र पोर्चुगल आमने सामने गर्दैछन् भने घाना र उरुग्वेबीच प्रतिस्पर्धा गर्दैछन् ।  ।

 

दुबै खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ ।

 

पोर्चुगलले अन्तिम १६ मा स्थान बनाइसकेको छ ।  पोर्चुगलको ६, घाना ३, दक्षिण कोरिया एक र उरुग्वेको एक अंक रहेको छ । 

 

त्यस्तै समूह जी मा सर्बिया र स्विट्जरल्यान्ड खेल्दैछन् । उता क्यामरुन र ब्राजिलबीच प्रतिस्पर्धा हुदैँछ । यस समूहको दुवै खेल राति पौने एक बजे हुनेछ । 

 

ब्राजिलको ६, स्विट्जरल्यान्डको ३, क्यामरुनको १ अंक र सर्बियाको १ अंक रहेको छ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

  • 28 minutes ago
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवसहित चार सदस्यीय मन्त्रिपरिषद् गठन भएको तीन साता वित्दासमेत विस्तार हुनसकेको छैन ।

क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

  • 42 minutes ago
क्यानका कार्यवाहक सचिव मल्लले दिए राजीनामा

नेपाल क्रिकेट संघ (क्यान)का कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले पदबाट राजीनामा दिएका छन् । उनले पोखरामा मङ्गलबार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् ।

जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा दोब्बर कैदीबन्दी

  • 54 minutes ago
जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा दोब्बर कैदीबन्दी

जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । चालीस कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ ।



पर्यटन

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

गत मङ्गलबार बिहानैदेखि कर्णालीका उच्च भेगमा हिमपात हुन थालेको छ । राराताल क्षेत्रमा हिमपात हुँदा ताल झनै आकर्षक बनेको छ ।

जीवनशैली

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि ठुलो काम सुरु गर्नु भन्दा पहिले घरपरिवारका ठूलाहरुको आशीर्वाद लिनुहोस्

कुनै पनि काम सुरु गर्नु अघि परिवार र समाजका ठूला–ठूला व्यक्तिहरूको आशीर्वाद र सल्लाह लिनुपर्छ । यसो गर्दा सकारात्मकताका साथ काम गर्ने साहस मिल्छ । यो कुरा हामीले हनुमान जीबाट सिक्न सक्छौं ।