विश्वकपको फाइनल हेर्न बलिउड नायिका पुनम पाण्डे काठमाडौंमा

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं । बिबादमा आइरहने मोडल तथा बलिउड नायिका पुनम पाण्डे विश्वकपको फाइनल हेर्न काठमाडौं आएकी छन् । दरबारमार्गस्थित क्लब डेजाभुमा मोडल पाण्डेले आफ्ना फ्यानहरूसहित विश्वकप फाइनल हेर्नेछिन्।

 

रसियामा जारी विश्वकप फुटबलको अवसरमा काठमाडौं आएकी उनले आफ्ना फ्यानहरूसँग डेजाभु क्लबमा बसेर विश्वकप फुटबल फाइनल हेर्ने भएकी हुन्।

 

शनिबार बिहान रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी क्लबका सञ्चालक केपी गैरेले मोडेल पाण्डेले फ्यानहरूका बीचमा रहेर रसियामा जारी विश्वकप फुटबलको फाइनल खेल हेर्ने चाहना राखेकाले उनलाई निम्त्याइएको बताए।

 

विश्वकप फुटबलमा पाण्डे क्रोसियाको पक्षमा छिन्। क्रोसियाले जितेमा उनले के गर्नेछिन् भन्ने विषयमा मुख खोलेकी छैनन्। 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

  • 19 minutes ago
पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

एजेन्सी । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

  • 37 minutes ago
निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुन

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

  • 40 minutes ago
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।