यी हुन विश्वकप २०१८ का सर्वोत्त्कृष्ट खेलाडीहरु

Global IME
Mega Bank
Norvic Hospital
  • सोमबार, आषाढ, २०७५
  • 4 years ago
  • खेल
उत्कृष्ट युवा खेलाडी एम्बाप्पे

लन्डन । विश्वकप २०१८ को गोल्डेन बुट इङ्गल्याण्डका कप्तान  ह्यारी केनले जितेका छन्।

 

यसपटकको विश्वकपमा सर्वा्धिक ६ गोल गर्दै केनले यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्न सफल भए ।

 

इङ्गल्याण्डलाई २८ वर्ष पछि विश्वकपको सेमिफाइनलमा पुर्याउन कप्तान केनले महत्वपुर्ण भूमिका खेलेका थिए ।

 

समूह चरणमा पनामाविरुद्धको खेलमा उनले ह्याट्रिक गरेका थिए । यस संस्करणको विश्वकपमा गोल्डेन बुटको दौडमा दोस्रो स्थानमा ४ गोलसहित फ्रान्सका एम्बाप्पे र ग्रिजमन, बेल्जियमका लुकाकु, पोर्चुगलका रोनाल्डो र रशियाका चेरिशेभसहितका ५ खेलाडी थिए ।

 

त्यस्तै यो विश्वकपको सर्वोत्कृष्ट गोलकिपरको रुपमा गोल्डेन पन्जा बेल्जियमका गोलकिपर थिबोउट कोउरटोइसले प्राप्त गरे ।

 

टुर्नामेन्टको उत्कृष्ट खेलाडीको गोल्डेन बल क्रोएशियाका कप्तान मोर्डिचले पाए । टुर्नामेण्टको उत्कृष्ट युवा खेलाडीको पुरस्कार फ्रान्सका एम्बाप्पेले पाए ।

 

यो विश्वकपमा कुल ४ गोल गरेका एम्बाप्पे विश्वकप फाइनलमा गोल गर्ने पेलेपछिका दोस्रो टिएनएजर खेलाडी बनेका छन् । 

 

उत्कृष्ट खेलाडीको गोल्डेन बल क्रोएशियाका कप्तान मोर्डिचले पाए । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

  • 12 minutes ago
पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

एजेन्सी । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो

निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

  • 30 minutes ago
निर्वाचनको परिणाम आएसँगै दलका कार्यालय रङ्गरोगन गरिँदै

काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको नतिजा सार्वजनिक भएसँगै राजनीतिक दलका लागि कार्यालय व्यवस्थापन, रङ्गरोगन र सरसफाइ सुरु गरेको छ । पहिलो हुने निर्वाचित हुन

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

  • 33 minutes ago
समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।