अजबगजबका ठाउँहरु जहाँ महिलालाई प्रवेश निषेध छ !
- सोमबार, १ असोज, २०७५
- 3 years ago
- विचित्र विश्व

एजेन्सी–विश्वमा यस्ता अजब गजब खाले रितिरिवाज रहेका छन् जसका बारेमा बेलाबेला ठुलै चर्चा पाउने गर्छन् ।
कतै खानेकुरामा, कतै लगाउने कपडामा त कतै लाइफस्टाइललाई लिएर अलग अलग रीति रिवाज रहेका छन् । संसारमा यस्ता ठाउँहरु पनि रहेका छन् जुन ठाउँमा जान महिलाहरुलाई मनाइ रहेको छ ।
१. माउन्टेन ओमिन, जापान
जापानको यो मठ विश्वभर प्रसिद्ध रहेको छ । तर, आश्चर्य लाग्ने कुरा भने महिलाहरुलाई यस ठाउँमा जान मनाही रहेको छ । यस ठाउँमा पुरुषहरुमात्र जान पाउँछन् ।
२. अध्यप्पन मन्दिर, केरल
आजको संसारमा विश्वभर महिला हक अधिकार तथा समानताको कुरा गरिन्छ । तर, केरलमा रहेको यो मन्दिरमा महिलाले दर्शन गर्न पाउँदैनन् । यस मन्दिरमा ६ देखि ६० वर्षका महिलाहरुलाई प्रवेश निषेध रहेको छ ।
३. बर्निङ ट्री क्लब, अमेरिका
यो ठाउँ अति सुन्दर रहेको छ । तर, यहाँ पोलिटिशियन र सुप्रिम कोर्टका जजहरुमात्र जान पाउँछन् । महिलाहरुलाई यस ठाउँमा नो इन्ट्री जोनमा राखिएको छ ।
४. टु डी, फ्रान्स
फ्रान्समा हरेक वर्ष हुने यो प्रतियोगितामा पुरुषहरुमात्र सहभागी हुन्छन् । महिलाहरुलाई यस कार्यक्रमम सहभागी हुन मनाही छ ।
५. सकर स्टेडियम, इरान
इरानमा रहेको यो फुटबल स्टेडियम धेरै नै सुन्दर रहेको छ । यहाँ महिलाहरुलाई जान मनाही रहेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
हल्कादेखि मध्यम वर्षाको सम्भावना
- 16 minutes ago

काठमाडौं । देशभर आज आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ
- 40 minutes ago

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता
- 1 hour ago

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।
पर्यटन
टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।
जीवनशैली
धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।
विचित्र विश्व
मास्कको प्रयोग ओमिक्रोन विरुद्ध उपयोगी भएको अध्ययनको दावी

एजेन्सी । अष्ट्रेलियाका चिकित्सा अनुसन्धानकर्ताहरूले ओमिक्रोनको असर काम गर्न मास्कको प्रयोग अति उपयोगी भएको तथ्य पत्ता लगाएका छन् ।