महिलाको बेवारिसे शव सनाखत हुन सकेन

Global IME
Mega Bank
Norvic Hospital
  • बिहीबार, ३१ जेष्ठ, २०७५
  • 4 years ago
  • नेपाल

पोखरा । पोखरा१८ सराङ्कोटमा जेठ २३ गते फेलापरेको अन्दाजी २५र३० बर्ष उमेरकी महिलाको बेवारिसे शव सनाखत हुन नसकेको प्रहरीले बताएको छ । सराङ्कोट स्थित देउराली घुम्तीको सडक किनार ठोट्नेखोला सामुदायिक जंगलमा शव फेला परेको थियो ।

 

प्रहरीले लाशको घट्नास्थलको जाँच लगायतको प्रारम्भीक अनुसन्धान र पोष्टमार्टम गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको शव गृहमा राखेको बताएको छ । गहुँ गोरी वर्णकी मझौला शरिरकी महिलाले घाँटीमा रातो पत्थर भएको गोलो लकेट सहितको रातो पोते लगाएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ ।

 

मंगल सुत्र, मीनीहार, दुबै कानमा पहेलो लुर्कन, बायाँ हातमा दुईवटा र दाहिने हातमा एक औठी लगाएको अवस्थामा लास फेवा परेको हो । मृतकका आफन्त फेला नपरेको प्रहरीले बताएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

  • 6 minutes ago
माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

भरतपुर । भरतपुर महानगरपालिकाले व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ ।

स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

  • 9 minutes ago
स्याङ्जा–२ मा कांग्रेस उम्मेदवारको मतान्तर बढ्यो

स्याङ्जा । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा दुवैमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता बढाउँदै लगेका छन् ।

पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

  • 53 minutes ago
पूर्वी चीनको निर्माणस्थलमा आगलागी हुँदा ५ जनाको मृत्यु, २ जना घाइते

एजेन्सी । पूर्वी चीनको जिआङ्सु प्रान्तको जुझाउ शहरमा रहेको एउटा निर्माणस्थलमा आगलागी हुँदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएको स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका छन् । दिउँसो



पर्यटन

आहा हिमाल

आहा  हिमाल

कुश्मा । पर्वतको पर्यटकीय गाउँ चित्रेबाट देखिएको अन्नपूर्ण हिमाल र मुन्तिर रहेको कास्की सल्यानको सानो गाउँ । तस्बिर सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।