युट्युबबाट बन्दुक चलाउन सिकेर एक महिलाले गरिन् आफ्नै सौताको हत्या

एजेन्सी । उत्तर प्रदेशको मुरादावादमा एउटा सनसनी घटना घटेको छ । एक महिलाले आफ्नो सौतालाई घरबाहिर बोलाएर गोली हानी हत्या गरेकी छन् । सौतामाथि अन्धाधुन्ध गोली चलाएको मिडिया रिपोर्टमा उल्लेख छ । 

 

सौतालाई गोली हानेपछि उनी रिभल्भर घुमाउँदै आफ्नो इलाकामा हिडेकी थिइन् । प्रहरीले उनलाई पक्राउ गरेको छ । गोली लागेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । 

 

प्रहरी तब आश्चर्यमा पर्यो जब ती महिलाले युट्युबबाट बन्द चलाउन सिकेको रहस्य खुलाइन् । 

 

विद्यानगरमा रहँदै आएका ट्रान्सपोर्टर मुहम्मद जफरसँग शबानाले विवाह गरेकी थिइन् । उनका पाँच बच्चा रहेका छन् । तर, डेढ वर्षदेखि उनको पति अर्की युवतीसँग विवाह गरेर बस्दै आइरहेका थिए । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

  • 23 seconds ago
झापामा झट्का मेसिनको प्रयोग गरिँदै, जङ्गली हात्ती छेक्न सकिने

दमक । भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ ।

निसानले ल्यायो फेस्टिभ अफर

  • 7 minutes ago
निसानले ल्यायो फेस्टिभ अफर

काठमाडौँ । निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक पायोनियर मोटो कर्पले चाड पर्वको अवसरमा ‘निसान धमाकेदार दसैं, तिहार तथा छठ अफर’उपहार योजना ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले शून

कस्तो छ दार्जिलिङमा कोरोना संक्रमणको अवस्था ?

  • 17 minutes ago
कस्तो छ दार्जिलिङमा कोरोना संक्रमणको अवस्था ?

काठमाडौँ । भारत कोरोनाभाइरसबाट प्रभावित देशको दोस्रो स्थानमा छ । हालसम्म भारतमा ६२ लाख २५ हजारभन्दा भन्दा जनसंख्यामा बढी कोरोना फैलिइसकेको छ । कोरोनाकै कारण साढे ९७ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।