'नयाँ कोभिड-१९ स्ट्रेन 'ओमिक्रोन' चिन्ताजनक विषय हो'

Norvic Hospital

एजेन्सी । विश्व स्वास्थ्य संगठनले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड १९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) ले जनाएको छ।

 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ  कोभिड १९ संस्करण B.1.1.529 लाई ओमिक्रोन नाम Omicron दिएको छ। कोरोनाभाइरसको B.1.1.529  भर्खरै पत्ता लागेको भेरियन्ट चिन्ताको विषय हो। 

 

यसमा अन्य डरलाग्दो भेरियन्टहरूको बारेमा विज्ञानले थाहा पाएको भन्दा धेरै उत्परिवर्तनहरू छन्। वि.स्वा. संले यो नयाँ संस्करणलाई अत्यन्तै चिन्ताजनक रूपमा लिदै उक्त टिप्पणी गरेको छ। हाल प्रयुक्त कोरोनाभाइरस खोपहरू नयाँ कोभिड१९ संस्करण विरूद्ध कम प्रभावकारी हुन सक्ने पनि जनाइएको छ । 

 

नयाँ भेरियन्ट 'डेल्टाू स्ट्रेन भन्दा पनि बढी सङ्क्रामक हुन सक्ने प्रक्षेपण गरिएको छ । 

 

यो भेरियन्टलाई वैज्ञानिकहरूले B.1.1.529 को रूपमा चित्रण गरेका छन्।

 

डब्ल्यूएचओका प्रवक्ता क्रिस्चियन लिन्डमेयरले बैठकपछि प्रारम्भिक विश्लेषणले यस संस्करणमा ठूलो संख्यामा उत्परिवर्तनहरू आएका छन् जसबारे थप अध्ययन गरिनेछ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

  • 11 hours ago
प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना ग

नेपाल र मरिससबीचको खेलमा सीमित दर्शकलाई प्रवेश दिइने

  • 12 hours ago
नेपाल र मरिससबीचको खेलमा सीमित दर्शकलाई प्रवेश दिइने

काठमाडौँ। नेपाल र मरिससबीच हुने मैत्रिपूर्ण खेलमा सीमित दर्शकहरुलाई रंगशाला प्रवेश गर्न दिइने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सीमित दर्शकलाई प्रवेश दिइने भएको हो। एन्फाका अनुसार स

क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता

  • 12 hours ago
क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ। राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। विभागले कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करो



पर्यटन

लाहाँ गाउँ

लाहाँ गाउँ

जाजरकोट । ठूला पहाडको बीचमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाको लाहाँ गाउँ । तल्लो डोल्पाको उच्च भागमा रहेको यो गाउँ पशुपालनको लागि उपर्युक्त मानिन्छ ।

जीवनशैली

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

काठमाडौं । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।

विचित्र विश्व

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

एजेन्सी । तपाईले यस्ता थुप्रै खानेकुराहरु सेवन गर्नुभएकै होला जुन सबैभन्दा फरक र अनौठो रहेको छ । तर आज ती खानेकुराहरु भन्दा पनि अनौठा ७ खानेकुराहरुबारे चर्चा गरौं जसलाई दखेर तपाई खानुको सट्टा उल्टी नै आउन पनि सक्छ । उक्त खानेकुराहरु भने त्यहाँका मानिसहरु विशेष मान्दै खाने गर्दछन् ।