विश्व स्वास्थ्य संगठनका प्रमुखले गरे खुलासाः कहिलेसम्म आउँछ कोरोना भ्याक्सिन ?

एजेन्सी । कोरोना भाइरस खोपको परीक्षण विश्वव्यापी रूपमा चलिरहेको छ। यसैबीच विश्व स्वास्थ्य संगठनले पनि यो खोपको बारेमा राम्रो खबर दिएको छ।

 

डब्ल्यूएचओ प्रमुख टेड्रस एड्नम गैबरी भन्छन् कि यस वर्षको अन्तसम्म सुरक्षित र प्रभावकारी खोप तयार पार्न सकिन्छ। यसका साथै विश्व स्वास्थ्य संगठनका प्रमुखले विश्वका सबै नेताहरुलाई पनि खोपको समान वितरण सुनिश्चित गर्न आग्रह गरेका छन्।

 

डब्ल्यूएचओको कार्यकारी बोर्ड बैठकमा टेड्रोसले भने, हामीलाई  कोरोना भ्याक्सिनको आवश्यकता छ र यस बर्षको अन्त्यसम्म यो खोप ल्याइने आशा छ । हामीलाई एक अर्काको साथको आवश्यकता रहेको छ । भाइरससँग लड्न पूर्ण शक्ति प्रयोग गर्नु आवश्यक रहेको छ।

 

विश्व स्वास्थ्य संगठनको अगुवाईमा हालसम्म ९ वटा प्रयोगिक कोरोना भ्याक्सिन पाइपलाइनमा रहेका छन् । उनले सबै देशले आफ्नो राजनीतिक प्रतिबद्धता कायम राख्नुपर्ने जसका कारण भ्याक्सिन वितरणमा सहजता हुने बताएका छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी

  • 3 hours ago
गङ्गामायाको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौँ । गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे आज जानकारी लिएका छन् । सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको

आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए पार्टी एक हुनसक्छ: मन्त्री श्रेष्ठ

  • 4 hours ago
आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए पार्टी एक हुनसक्छ: मन्त्री श्रेष्ठ

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पार्टीमा दर्ता गराइएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका

'तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन'

  • 4 hours ago
'तपाईहरुको सपना पूरा गर्ने सरकार यही छ, दायाँबायाँ भएको छैन'

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङले विकासप्रेमी प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउने प्रयास गलत भएको बताएका छन् । प्रधानमन्



पर्यटन

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

कीर्तिमानी आरोहीलाई विशिष्ट मानपदवी दिइने

काठमाडौँ । सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट विशेष मानपदवीका साथ सम्मानको शुरुआत गरिने घोषणा गरेका छन् ।

जीवनशैली

जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

जोर्नीमा हुने दुखाई, सुन्निने जस्ता समस्याका लागि ल्वाङ फाइदाजनक

काठमाडौं । ल्वाङलाई खानामा मसलाका रुपमा प्रयोग गरिन्छ। यसमा प्रोटिन, आइरन, कार्बोहाइड्रेट्स, क्याल्सियम, फस्फोरस, पोटाशियम, सोडियम तथा हाइड्रोक्लोरिक एसिड भरपूर मात्रामा पाइन्छ।

विचित्र विश्व

बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

बिरालोमा पहिलोपटक कोरोना सङ्क्रमण पुष्टि भएपछि...

एजेन्सी । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो ।