२६ वर्षपछि देखियो पोखरीमा डुबेको गाउँ !

एजेन्सी । पोखरीमा डुबेको एउटा गाउँ २६ वर्षपछि देखिएको छ । इटाली सरकारका अनुसार यो वर्षको अन्त्यसम्म वा अर्को वर्षको सुरुवातमा यो मध्यकालिन गाउँ देख्नकालागि पर्यटकहरुलाई अनुमित दिइनेछ । 

 

पछिल्लो ७३ वर्षदेखि यो गाउँ पानीमा डुबेको छ । केही मानिसहरुका अनुसार यो गाउँमा भुतप्रेत रहँदै आइरहेका थिए । सोही कारण यसलाई एउटा पोखरी निर्माण गरी डुबाइएको थियो ।

 

उक्त गाउँको नाम फ्रैब्रिश डी करीन हो । यो गाउँ सन्् १९४७ मा पुगेको थियो । ७३ वर्षको अन्तरालमा यो गाउँ सन् १९५८, १९७४, १९८३ र १९९४ मा देखिएको थियो । तब यो गाउँ हेर्न पर्यटकहरुको भिड लागेको थियो ।

 

२६ वर्षपछि पोखरीमा पानी कम भएसँगै यो गाउँ पुनः देखिन थालेको छ । 

 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज पनि बढ्यो सुनचाँदीको भाउ

  • 4 minutes ago
आज पनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ । आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार आज छापावाला सुन तोलाको ९४ हजार ७०० रुपैयाँ तथा तेजाबी सुन

ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

  • 19 minutes ago
ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द

काठमाडौँ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयका सबै सेवा बन्द भएका छन् । कर्मचारीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको भन्दै सम्पूर्ण सेवाहरु बन्द गरेको हो । कार्यालयले एक सूचना जारी गर्दै अर्क

‘कोरोनाको दशैं’ गीत सार्वजनिक

  • 51 minutes ago
‘कोरोनाको दशैं’ गीत सार्वजनिक

काठमाडौँ । गायक बुद्दि श्रेष्ठ र गायिका कल्पना दाहालको आवाजमा रहेको गीतमा यादव देवकोटा (सरापे) र सुशिला निरौला (बिमली) को मुख्य अभिनय रहेको छ भने नवदुर्गा पौडेल, सन्तु गुरुङ, चन्दा बिडारी र स्वय



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।