पानी जहाज दुर्घटनामा परेका चारको शव भेटियो, सय जना बेपत्ता

अल हमिदिया, लिविया । लिवियाको सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी निधन भएका कम्तीमा तीन जनाको शव भेटिएको छ । 

 

आप्रवासीहरू सवार डुङ्गा शुक्रबार दुर्घटनामा परेको र अन्य एक सय जना बेपत्ता भएको उद्धार कार्यमा खटिएकाहरूले बताएका छन् । 

 

डुङ्गामा झण्डै १२० जना यात्रु रहेको र १६ जनालाई मात्रै उद्धार गरिएको बताइएको छ । बेपत्ता भएकामध्ये दुई शिशु र तीन बालबालिका १२ बर्षमुनिका रहेका जनाइएको छ । 

 

राजधानी त्रिपोलीदेखि पूर्वतर्फ पर्ने गाराबौलिबाट गन्तव्यतर्फ प्रस्थान गरेको केहीबेरमै डुङ्गा दुर्घटना भएको थियो । पानीजहाजमा अकस्मात आगलागी भएपछि दुर्घटना भएको बताइएको छ । 

 

पानी जहाजमा मोरोक्को र यमनका नागरिकहरू सवार रहेको अधिकारीहरूले जानकारी दिएका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बिहीबार जम्मा ५ हजार ३० परीक्षण

  • 11 seconds ago
बिहीबार जम्मा ५ हजार ३० परीक्षण

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ५ हजार ३० स्वाबको पीसीआर बिधिबाट परीक्षण भएको छ । देशका विभिन्न प्रयोगशाला उक्त परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

थप ४ जना कोरोना संक्रमितको मृत्यु

  • 3 minutes ago
थप ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा ४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुनेको क

नेपालमा थप ३३६ जनामा कोरोना पुष्टि

  • 4 minutes ago
नेपालमा थप ३३६ जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ३३६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य



पर्यटन

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।

जीवनशैली

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।