पहिलो 'द भोइस अफ नेपाल' बने सिडी विजय अधिकारी 

 

काठमाडौं ।  नेपालको चर्चित गायन रियालिटी शो ‘द भोइस अफ नेपाल’ को पहिलो संस्करणमा   सिडी विजय अधिकारी विजेता    बनेका छन् ।

 

शुक्रबार राती कतारको दोहामा  सम्पन्न  ग्राण्ड फिनालेमा पोखराका अधिकारी विजेता  घोषित  भए । 

 

चर्चित हास्य कलाकार जोडी धुर्मुस सुन्तलीले विजेता घोषणा गरेका थिए। प्रतियोगितामा विजेता अधिकारी कोच  दीप श्रेष्ठको टिमबाट  थिए ।

 

'द भोइस  अफ नेपाल’ बनेसंगै अधिकारीले २५ लाख रुपैयाँको नगद पुरस्कार र  रेनोको  कार प्राप्त गरेका छन् ।

 

त्यसैगरि उनले  २० लाख रुपैयाँ बराबरको एल्बम सम्झौता र विश्व भ्रमणको अवसर समेत  पाउनेछन् ।

 

'भोइस अफ नेपाल' को फाइनलमा विजेता अधिकारीसंगै कोचहरू सनुप पौडेलको टिमबाट सप्तक दुतराज, टिम  प्रमोद खरेल्को टिमबाट  श्रीजे  थपलिया र  अभया सुब्बाको टिमबाट कुशल आचार्य  पुगेका थिए ।  

 

ग्राण्ड फिनालेमा फाइनालिस्टहरुसंगै सेमिफाइनल्मा पुग्न सफल  विद्या तिवारी, विवेक वाइवा लामा, सुशील गर्तौला र श्रेया राईले पनि लाइभ प्रस्तुति गरेका थिए  । 

 

 

 

 


Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

  • 4 hours ago
प्रचण्ड–नेपाल पक्षद्वारा आफ्ना सांसदहरुलाई तत्काल उपत्यका नछाड्न निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ ।

'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

  • 4 hours ago
'सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्'

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी -नेकपा-का केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताए

सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

  • 4 hours ago
सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुम्यो: बिजुक्छे

काठमाडौँ । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ९रोहित०ले संसद् पुनःस्थापना गर्ने सर्वोच्चको निर्णयले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने अवसर गुमेको प्रतिक्रिया दिएका छन् ।



पर्यटन

माधवनारायणका बर्तालु चाँगुनारायणमा

माधवनारायणका बर्तालु चाँगुनारायणमा

काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि साँखुस्थित शालीनदीमा माधवनारायणको व्रत बसेका बर्तालु मङ्गलबार राति तीर्थयात्राका लागि चाँगुनारायण मन्दिर पुगेका छन् ।

जीवनशैली

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी खानुका फाइदाहरु

टुसा उम्रेका गेडागुडी बिहानको खाजाका लागि ज्यादै उपयोगी हुन्छन् । गेडागुडीमा थोरै नुन, कागती हालेर बिहान खाने गर्नाले शरीरलाई दिनभरि ऊर्जा मिल्छ ।