विराट कोहलीलाई स्टेडियमबाटै अनुष्काको 'फ्लाइंग किस'

एजेन्सी । दुबईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गरेका थिए ।

आइपिएलः विराटको बैंगलोरले धोनीको चेन्नईलाई ३७ रनले हरायो

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बैंगलोरलाई जित दिलाउन कप्तान विराट कोहलीको सबैभन्दा महत्वपूर्ण भूमिका रह्यो । उक्त खेल हेर्नका लागि विराटकी पत्नी तथा बलिउड अभिनेत्री अनुष्का शर्मा पनि स्टेडियममा पुगेकी थिइन् ।

 

खेलको क्रममा कुनैबेला यस्तो दृश्य पनि रह्यो जसले सबैको ध्यान अनुष्का र विराटतर्फ लग्यो । कोहलीले ५२ बलमा ९० रनको योगदान दिए । यस्तै आइपिएलमा ३८ औं अर्धशतक बनाए ।

 

अनुष्काले स्टेडियमबाटै पति विराट कोहलीको मनोबल बढाइन् । जब विराटले अर्धशतक बनाए तब अनुष्काले कोहलीलाई 'फ्लाइंग किस' दिइन् । दुबैको यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।

 

यतिमात्र नभई जब कोहली ९० रन बनाउँदै पभेलियन फर्किए तब अनुष्का आफ्नो पतिको सानदार पारीलाई उठेर अभिवादन गरिन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

  • 7 hours ago
मुस्ताङ्गको घरपझोङमा ग्लोबल आइएमई बैंकको नयाँ शाखा

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले मुस्ताङ्ग जिल्लाको घरपझोङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । योसँगै बैंकको शाखा कार्यालयको संख्या २६४ पुगेको छ । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग

ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

  • 7 hours ago
ओली प्रवृत्ति प्रतिगमन, कुशासन, अल्पविकासको मुख्य वाहक होः डा. भट्टराई

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली अग्रगमनको मुख्य बाधक भएको बताएका छन् । सोमबार साँझ एक ट्वीट गर्दै डा. भट्टराईले ओली प्रवृत्ति प्रतिगम

नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

  • 7 hours ago
नेकपालाई सत्ता चलाउने म्यान्डेट दिएकाले काँग्रेस विपक्षमै बस्ने नेता सिंहको भनाई

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस संसद्मा विपक्षी दलकै भूमिकामा बस्ने बताएका छन् । सत्य साई बाबाको ९५ औँ अवतरण दिवसका अवसरमा सोमबार शङ्खमुलमा आयोजित सत्य साई बाबा पार्



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।