भिक्टोरियामा आज रातिबाट लकडाउन

सिड्नी । अष्ट्रेलियाको भिक्टोरियामा आज रातिबाट लकडाउन हुने भएको छ । भिक्टोरियास्थित होटेल होलिडे इन बाट फैलिएको सङ्क्रमणलाई नियन्त्रण गर्नको लागि आज रातिबाट लागु हुने गरी ५ दिने लकडाउनको घोषणा गरिएको हो ।

भिक्टोरियाका प्रिमीयर ड्यानिएल एन्ड्रीउजले शुक्रवार राति १२ बजे देखि लागु हुने गरी राज्य पाँच दिने लकडाउन हुने जानकारी दिइसकेका छन् । कोरोनाभाइरसको नियन्त्रणको लागि लकडाउनको नीति ठिक हुने दाबी एन्ड्रीउजको रहेको छ । यो निर्णय भिक्टोरियालीहरुको लागि अनुकूल नभए पनि बाध्यताको कारण निर्णय गरेको  एन्ड्रीउजको भनाई छ ।

प्रिमियर एन्ड्रीउजका अनुसार लकडाउनमा विद्यालय तथा अति आवश्यक बाहेकका पसलहरू बन्द रहनेछन् । रेस्टुरेन्ट लगायतले टेक–अवे सेवा मात्रै दिन पाउनेछन् ।

आम मानिसहरु आवश्यक सामाग्रीको किनमेल, हेरचाह, दिनको दुई घण्टा व्यायामका र घरबाटै काम वा पढाई गर्न नमिल्ने अवस्थामा मात्र घर बाहिर निस्कन पाइनेछ ।

Nepalishop

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

  • 3 minutes ago
फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमा

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

  • 10 minutes ago
विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

काठमाडौँ । संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक जनआन्दोलनमार्फत पुनःस्थापित भएका थि

अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति, एक डोज मात्र लगाए पुग्ने

  • 19 minutes ago
अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति, एक डोज मात्र लगाए पुग्ने

एजेन्सी । कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ ।

पर्यटन

फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

फेवातालको क्षेत्रफलः पहिले २२ हजार रोपनी, अहिले ११ हजार २५५ रोपनी

पोखरा । पोखरास्थित पर्यटकीय गन्तव्य फेवातालको नयाँ क्षेत्रफल र सिमाना कायम गरिएको छ । सिमाना र क्षेत्रफल यकिन गरी दिगो संरक्षण गर्ने उद्देश्यले सरकारले गठन गरेको फेवातालको चार किल्ला निर्धारण तथा सीमाङ्कन समितिले अध्ययन अनुसन्धानबाट तालको क्षेत्रफल पाँच दशमवल ७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार २५५ रोपनी ११ आना एक पैसा कायम गरेको हो ।

जीवनशैली

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

आज घरघरमा स्वस्थानी ब्रत समापन गरिँदै

काठमाडौं । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदै छ ।

विचित्र विश्व