वर्षको उत्कृष्ट महिला खेलाडी बनेकी भेरोना अहिले ‘पोर्न’ खेल्दैछिन्

  • मंगलबार, ९ बैशाख, २०७७
  • 7 months ago
  • खेल

एजेन्सी । कुनै समयकी चर्चित ‘आर्टिस्टिक जिमनास्टिक’ खेलाडी भेरोना भान डी लेउर अहिले ‘पोर्न फिल्म’ खेल्दैछिन् । सन् १९८५ मा नेदरल्याण्डमा जन्मेकी भेरोना सन् २००२ मा वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी थिइन् । 

 

उनले राष्ट्रिय स्तरको खेलकुदमा मात्र होइन युरोपियन च्याम्पियनसिपमा पनि थुप्रै पदकहरु ल्याउने गरेकी थिइन् । तर, उनै भेरोनाले सन् २००८ मा व्यक्तिगत कारण भन्दै खेलकुद क्षेत्रबाट सन्यास लिइन् । खेलकुद जीवनमा नै उनि विवादमा फस्दै गएकी थिइन् । यसैबीचमा उनले एक जोडीलाई ‘ब्ल्याकमेल’ गरिन् । जसको कारण उनी जेलमा बस्न बाध्य भइन् । सोही काण्डकै कारणले उनले ७२ दिन जेलमा बिताउनुपर्यो । 

 

 

जेलबाट रिहा भइसकेपछि भने भेरोनाले ‘एडल्ट’ भिडियोहरु बनाउन थालेकी छिन् । उनले सन् २०११ को अक्टोबर महिनाबाट ‘वेभक्याम गर्ल’को रुपमा काम गर्न थालिन् । त्यसपछि भने आफ्नै वेभसाइटको लागि पोर्न भिडियो बनाउन थालेकी हुन् । तर, उनले पोर्नमा आफ्नै प्रेमीसँग काम थालेकी हुन् ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

थप २४ जना कोरोना संक्रमितको मृत्यु

  • 11 minutes ago
थप २४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप २४ जना कोरोनाभाइरसको संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका मृतकसँगै नेपालमा कोरोबाट मृत्यु हुने

थप १ हजार ७९० जनामा कोरोना पुष्टि

  • 14 minutes ago
थप १ हजार ७९० जनामा कोरोना पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमा प्रदेश १ मा २ सय ४९, प्रदेश २ मा ३७, बागमतीमा

प्रचण्डद्वारा नेकपा सचिवालय बैठकमा प्रस्तुत प्रस्तावबारे स्पष्टीकरण

  • 1 hour ago
प्रचण्डद्वारा नेकपा सचिवालय बैठकमा प्रस्तुत प्रस्तावबारे स्पष्टीकरण

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवाल बैठकमा प्रस्तुत गरेको प्रस्तावबारे स्पष्टीकरण दिएका छन् । गत कार्तिक २८ गतेको सचिवालय बैठकम



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।