वास्तुशास्त्र: जान्नुहोस् किन सुत्दा पूर्वतिर खुट्टा राख्नु हुँदैन ?
- बिहीबार, २२ बैशाख, २०७९
- 1 month ago
- जीवनशैली

एजेन्सी । वास्तुशास्त्रमा दिशाको विशेष महत्व छ। आज वास्तुशास्त्रमा पूर्व र पश्चिम दिशामा शिर राखेर सुत्ने बारे कुरा गर्नेछौं। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा शिर राखेर सुत्नु राम्रो हुन्छ भने पूर्व दिशामा खुट्टा राखेर अर्थात् पश्चिम दिशामा शिर राखेर सुत्नु हुँदैन ।
पूर्वमा शिर राखेर अर्थात् पश्चिम दिशामा खुट्टा राखेर सुत्नु स्वास्थ्यका लागि राम्रो हुन्छ, किनभने सूर्य पूर्वबाट निस्कने र त्यसको पहिलो किरण पूर्वमा मात्रै देखिन्छ ।
त्यसैले यस दिशामा शिरको राखेर सुत्दा बिहानको पहिलो किरण तपाईको शिरमा आउँछ र तपाई भित्र नयाँ उर्जाको संचार हुन्छ ।
अर्कोतर्फ, पूर्व दिशामा खुट्टा राखेर सुत्दा मस्तिष्कमा उचित ऊर्जा पुग्न दिँदैन। यससँगै उक्त दिशामा खुट्टा राखेर सुत्दा सूर्यदेवको अपमान गर्छौ। पूर्व र पश्चिम दिशामा शिर राखेर सुत्ने बारे वास्तुशास्त्रमा चर्चा छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
खाद्य ऐनको बर्खीलाप गर्नेलाई पाँच वर्ष जेल
- 1 hour ago

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले झाडापखाला तथा अन्य रोगबाट बच्न सडक छेउछाउका खुल्ला स्थानमा बिक्री वितरणमा राखिएका खाना खानबाट जोगिन आम उपभोक्तलाई आग्रह गरेको छ ।
आर्थिक प्रलोभनमा परेर बयान फेर्छन् पीडितहरु
- 1 hour ago

काठमाडौँ । पछिल्लो समय अदालतसम्म पुगेका मुद्दाका पीडितहरुले बयान फेर्ने गरेको पाइएको छ । वास्तविक पीडितहरुलाई सामाजिक बहिस्कारको समस्या देखाउने र आगामी दिनमा हुन सक्ने आर्थिक सङ्कट देखाउने कारणले अधिक
नेपालमा थप ४० जनामा कोरोना संक्रमण
- 1 hour ago

काठमाडौँ । नेपालमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार तीन हजार १० जनामा गरिएको कोरोना परीक्षणमा ४० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो एक
पर्यटन
विदेशी पर्यटक आवागमनको संख्या घट्दै
काठमाडौँ। पछिल्लो केहि महिनायता विदेशी पर्यटक आवागमनको संख्या घट्दै गएको छ। गत अप्रिल महिनाको तुलनामा मे र जुन महिनामा विदेशी पर्यटक आवागमनको संख्या घटेको हो। अध्यागमन विभागको तथ्यांक अनुसार गत अप्रिल महिनामा ५८ हजार ३४८ जना पर्यटक भित्रिएका थिए।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
पाकिस्तानका एक मन्त्रीको गम्भीर आरोपः ड्रग्स एडिक्ट हुन् इमरान खान, कोकिनबिना २ घण्टा पनि बस्न सक्दैनन्

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि एक जना मन्त्रीले गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि उनीमाथि धेरै आरोप लागेका छन् । पाकिस्तानको पञ्जाब प्रान्तका गृहमन्त्री अता तराडले पूर्व प्रधानमन्त्री इमरान खानमाथि निकै गम्भीर आरोप लगाएका हुन् । उनले इमरान खानलाई सुरुदेखि नै लागूऔषध सेवन गर्ने लत रहेको आरोप लगाएका छन् ।