भुलेर पनि भान्सा कोठामा यी कुरा नराख्नुहोस्ः वास्तुशास्त्र

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । वास्तुशास्त्रका अनुसार घरमा रहेको भान्साले स्वास्थ्यमा राम्रो वा नराम्रो प्रभाव पार्नुका साथै व्यक्तिको उन्नति पनि गर्छ । 

त्यसैले भान्साको भूमिका महत्वपूर्ण मानिन्छ । भान्सा कोठालाई सही दिशामा राख्नुका साथै त्यहाँ राखिने सामाग्रीहरुबारे पनि विशेष ध्यान दिनुपर्छ । 

भनिन्छ जहाँ वास्तु दोष हुन्छ, त्यहाँ आशीर्वाद हट्छ र धनको कमी हुन्छ । त्यसैले जान्नुहोस् वास्तुशास्त्र अनुसार यी चीजहरू घरमा राख्नु हुँदैन।

भान्साकोठामा कहिलेकाँही भाँडाकुँडा फुट्छन्। त्यस्ता फुटेका सामानहरु तुरुन्तै भान्साबाट हटाउनु पर्छ। यस्ता भाँडाहरूले घरमा नकारात्मक ऊर्जा बढाउँछ। अनि घरपरिवारमा दुःखको बादल मडारिन्छ र घरमा बस्ने मानिसको उन्नति प्रभावित हुने वास्तुशास्त्रमा उल्लेख छ ।

वास्तुशास्त्र अनुसार भान्सा कोठामा झाडू राख्नु हुँदैन । झाडुमा फोहोर हुन्छ । भान्साकोठामा झाडु राख्दा यसले नराम्रो उर्जा पैदा गर्छ ।जसका कारण घरका सदस्यहरुको स्वास्थ्यमा नराम्रो असर पर्छ । आर्थिक अवस्था बिग्रन थाल्ने वास्तुशास्त्रमा उल्लेख छ । 

वास्तुशास्त्र अनुसार किचनमा कीटनाशक पनि राख्नु हुँदैन। यसले नकारात्मक ऊर्जा बढाउँछ। यसका साथै खाने ठाउँमा कीटनाशक औषधि राख्नु निकै खतरनाक साबित हुन सक्छ ।

वास्तुशास्त्रका अनुसार भान्साकोठामा गल्तिले पनि ऐना राख्नु हुँदैन । किनभने यसले घरमा नकारात्मक ऊर्जाको प्रभाव बढाउँछ। यससँगै घरमा परिवारका सदस्यहरूबीच आपसी मनमुटाव बढ्छ ।

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 1 hour ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 1 hour ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।