साहित्यकार दाहालका तिम्ल्याहा कृतिको विमोचन

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य डा देवी नेपालले सतासीधाम साहित्य सङ्गमले आयोजना गरेको कार्यक्रममा साहित्यकार उमानाथ दाहालका तिम्ल्याहा कृतिको विमोचन गरेका छन् ।

 

शिवसताक्षी नगरपालिका–९ दुधेमा शनिबार आयोजित कार्यक्रममा सार्वजानिक भएकका कृतिमा बालगीति कविता सङ्ग्रह ‘बाल संसार’ राष्ट्रिय गीत सङ्ग्रह ‘हाम्रो टोपी’ र कविता सङ्ग्रह ‘स्वानुभूति’ रहेका छन् । 

 

यसअघि दाहालको कथा सङ्ग्रह ‘दश कथा’ बजारमा आएको थियो । शिक्षण पेशाबाट सेवा निवृत्त दाहाल साहित्य र समाजसेवामा पछिल्ला दिनमा सक्रिय छन् । बालगीति कविता सङ्ग्रहमा ९१ कविता छन् । सबै कविता बाल लयमा गाउन सकिने लेकखले बताउनुभएको छ ।

 

यस्तै कविता सङ्ग्रहमा ५० कविता समेटिएका छन् । उक्त सङ्ग्रहका समीक्षक साहित्यकार दिनानाथ सुवेदीले झापाली कविलाई स्वानुभूतिभित्रका कविताले लामो समयदेखिको कविताको प्यास मेट्न सक्ने बताए ।

 

जिल्लाभरका साहित्यकार सहभागी कार्यक्रममा गीतकार हस्त परियार, यदुनाथ दाहालले बाल गीतिसङ्ग्रहको पुतलीको बिहे र राष्ट्रिय गीत सङ्ग्रहको नेपालको माटो गाएका थिए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

  • 16 minutes ago
श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ

वीरगञ्ज । श्रीमतीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले श्रीमानलाई शुक्रबार पक्राउ गरेको छ ।

महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

  • 42 minutes ago
महाकाली नदीमा बगेर दुई किशोरी बेपत्ता

बैतडी । महाकाली नदीमा बगेर शुक्रबार बैतडीका दुई किशोरी बेपत्ता भएका छन् ।

मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्

  • 1 hour ago
मेसी र नेयमार बालोन डि’ओरको मनोनयनमा परेनन्

एजेन्सी । फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फवार्डद्धय अर्जेन्टिनी स्टार लियोनेल मेसी र ब्राजिलीयन स्टार नेयमारले यस वर्षको बालोन डि’ओरको मनोनयनमा स्थान बनाउन असफल भएका छन् ।



पर्यटन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

टान निर्वाचनमा उम्मेद्वारी मनोनयन

काठमाडौँ। पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को यही साउन ३० गते हुने निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता भएको छ। मालीगाउँस्थित टान सचिवालयमा आज अध्यक्षसहित पदाधिकारी र सदस्यहरूको मनोनयन गरिएको हो। टान नेतृत्वका लागि दुई प्यानलसहितको व्यवसायी समूह र एक स्वतन्त्र उम्मेदवारले मनोनयन गराएका छन्। टानको अध्यक्ष पदमा निलहरि बाँस्तोलाले प्यानलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

जीवनशैली

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

धेरै चिया पिउनु स्वास्थ्यका लागि खतरनाक, हुनसक्छ यी समस्याको सिकार

एजेन्सी । विश्वका करोडौं मानिसले आफ्नो दिनको सुरुवात चियाबाट गर्छन् । धेरैजसो मानिसलाई दूधको चिया मन पर्छ भने कतिपयले ग्रीन टी पिउने गर्छन् । चिया शताब्दीयौंदेखि परम्परागत औषधिमा प्रयोग हुँदै आएको छ।