ब्रिटेनदेखि पुर्णरुपमा स्वतन्त्र हुन चाहन्छ यो देश, क्वीन एलिजाबेथलाई राज्य प्रमुख पदबाट हटाउने फैसला

  • बिहीबार, १ असोज, २०७७
  • 1 month ago
  • युके

लण्डन । क्यारेबियन द्वीप बारबडोसले आफुलाई स्वयम नै स्वतन्त्र देश घोषण गर्ने तयारी गरेको छ । बुधबार एक शिर्ष अधिकारीले क्यारेबियन द्वीप ब्रिटेनकी रानी एलिजाबेथलाई आफ्नो राज्यको प्रमुख पदबाट हटाउन चाहन्छन् ।

 

उक्त देशका नागरिकहरुले बारबडोसलाई औपनिवेशिकबाट मुक्त गराएर एक गणतन्त्र देश नाउन चाहेको बताइएको छ । 

 

सन् १९६६ मा स्वतन्त्र प्राप्त गरेको यो पुर्व ब्रिटिश उपनिवेशले व्रिटिश राजतन्त्रको साथ औपचारिक सम्बन्ध बनाइ राखेको छ । कतिपय देशहरु ब्रिटिस सामराज्यको हिस्सा रहेका थिए । यो देशको जनसंख्या जम्मा ३ लाख रहेको छ ।

 

बारबाडोसका गर्भनर जनरल सैडा मेसनले भनेका छन्, 'समय आएको छ कि हामी हाम्रो औपनिवेशिक अतितलाई पुर्ण रुपमा पछाडि छोड्न चाहन्छौँ ।' 

मेसनले भनेका छन्,' बारबडोसका नागरिकहरु एक बारबाडियन राज्य प्रमुख चाहन्छन् । यो विश्वास छ कि हामी को हौँ र के गर्न चाहन्छौँ त्यसमा सक्षम रहेक छौँ ।' 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सङ्कटकाल र कफ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीनः गृहमन्त्रालय

  • 9 minutes ago
सङ्कटकाल र कफ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीनः गृहमन्त्रालय

काठमाडौँ । गृहमन्त्रालयले विभिन्न विद्युतीय माध्यममा सङ्कटकाल र कफ्र्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई काेराेना सङ्क्रमण

  • 14 minutes ago
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई काेराेना सङ्क्रमण

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । आज भएको पिसिआर परीक्षणको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी ग

नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना

  • 17 minutes ago
नवरात्रको तेस्रो दिन चन्द्रघण्टाको पूजाराधना

काठमाडौँ । नवरात्रको तेस्रो दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाराधना गरिएको छ । नवरात्रको पहिलो दिन शनिबार दशैँघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थाप



पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

आफैले लापरबाही गर्दा कोरोना संक्रमणबाट गयो यी सोसल मिडिया स्टारको ज्यान

एजेन्सी । एक जना सोशल मिडिया स्टारको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । केही हप्ता अगाडि उनले कोरोना भाइरस नक्कली भाइरस भएको बताएका थिए । ३३ वर्षे सोसल मिडिया स्टार काफी चर्चामा पनि रहेका थिए । उनको इन्टाग्राममा १० लाखभन्दा अधिक फलोअर्स रहेका छन् ।