आदित्य नारायणको विवाहबारे के भन्छन् पिता उदित नारायण

एजेन्सी । सिंगर आदित्य नारायण झा विवाह बन्धनमा बाँधिने तयारीमा रहेका छन् । उनले लामो समयदेखि अफेयर्समा रहेकी अभिनेत्री श्वेता अग्रवालसँग विवाह गर्दैछन् । उनले डिसेम्बर १ मा श्वेतासँग विवाह गर्दैछन् । कोरोना महामारीका कारण उनले सानो पारिवारिक उपस्थितिमा विवाह गर्न लागेको समेत जानकारी दिएका थिए । 

मन्दिरमा विवाह गर्ने तयारीमा रहेका उनले ठुलो रिसेप्सन चाँहि महामारी सकिएपछि गर्ने तयारी गरेको बताएका छन् । आदित्यका पिता उदित नारायण झाले भने छोराको विवाहबारे आश्चर्यचकित पार्ने बयान दिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

उदितले छोरा आदित्यलाई विवाहबारे सानो सुझाव दिएको दैनिक भास्करमा उल्लेख छ । उनले पछि वैवाहिक सम्बन्ध बिग्रिए परिवारलाई दोष नदिन छोरा आदित्यलाई भनेको मिडिया रिपोर्टमा उल्लेख छ । उदितले भनेका छन्, 'श्वेतालाई म लामो समयदेखि चिन्छु । तर, मैले उनलाई छोराको साथीको रुपमा मात्र चिनेको छु । आदित्य एक दिन मेरो सामु आयो र श्वेतासँग विवाह गर्ने कुरा बतायो । मैले उसलाई यति भन कि वैवाहिक सम्बन्ध बिग्रिएमा परिवारलाई दोष दिने छैनौँ ।' 

उदितले आफ्नो छोराको विवाह भव्य रुपमा गर्ने इच्छा भएको बताएका छन् । तर, कोरोना महामारीका कारण सरकारी नियम अनुसार आफुहरु चल्नुपर्ने उनले बताए ।   

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

  • 11 minutes ago
यसकारण बिहानै खालीपेटमा मनतातो पानी पिउने

काठमाडौं । अधिकांश हामीले विहान उठेने वितिकै चिया वा कफी पिउने गर्छौं । तर, स्वास्थ्यका लागि विहान खाली पेटमा चिया वा कफी नभई मन तातो पानीबाट सुरुवात गर्नुपर्छ ।

नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

  • 9 hours ago
नेकपाको भविष्य कठिन मोडमा आइपुगेको छः महासचिव पौडेल

रुपन्देही । सङ्घीय सरकारका अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले नेकपाको भविष्य कठिन मोडमा आइपुगेको बताएका छन् । प्रेस संगठन रुपन्देहीले मंगलबार साँझ बुटवलमा

निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

  • 9 hours ago
निकारागुवामा भएको सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

एजेन्सी । निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।

जीवनशैली