संयुक्त अरब इमिरेट्समा सबै जनतामा कम्तिमा एक खोप पुग्यो

Norvic Hospital

एजेन्सी । संयुक्त अरब इमिरेट्समा सय प्रतिशत जनसंख्याले कोभिड(१९ विरुद्धको खोपको कम्तिमा एक डोज प्राप्त गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 

दक्षिण अफ्रिकाले पहिलो पटक पत्ता लगाएको ओमिक्रोन नामक नयाँ संस्करणको भाइरसले बढाएको विश्वव्यापी चिन्ताको बीचमा यो जानकारी आएको हो।

 

विश्व स्वास्थ्य संगठनले नयाँ भेरियन्ट डेल्टा स्ट्रेन भन्दा बढी संक्रामक भएको बताएको छ।

युएईको स्वास्थ्य मन्त्रालयका अनुसार खाडी अरब राष्ट्रमा कोभिड १९ भ्याक्सिनको कुल २१,८०२,०३२ डोज दिइएको छ।

 

युएईमा हालसम्म २,१४५ जनाको मृत्यु सहित कोभिड(१९ का ७ लाख ४१ हजारभन्दा बढी सङ्क्रमणका घटनाहरू दर्ता भएका छन् ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

  • 11 hours ago
प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाल आज अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनलाई शुक्रबार मेडिसिटी अस्पताल भर्ना ग

नेपाल र मरिससबीचको खेलमा सीमित दर्शकलाई प्रवेश दिइने

  • 12 hours ago
नेपाल र मरिससबीचको खेलमा सीमित दर्शकलाई प्रवेश दिइने

काठमाडौँ। नेपाल र मरिससबीच हुने मैत्रिपूर्ण खेलमा सीमित दर्शकहरुलाई रंगशाला प्रवेश गर्न दिइने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार सीमित दर्शकलाई प्रवेश दिइने भएको हो। एन्फाका अनुसार स

क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता

  • 12 hours ago
क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ। राजश्व अनुसन्धान विभागले क्रिप्टो करेन्सी कारोबारमा संलग्न भएको आरोपमा एक परिवारका चार जनाविरुद्ध मुद्दा दर्ता गरेको छ। विभागले कारोबारमा संलग्न भएको आरोपमा एकै परिवारका चारजनाविरुद्ध ३७ करो



पर्यटन

लाहाँ गाउँ

लाहाँ गाउँ

जाजरकोट । ठूला पहाडको बीचमा रहेको त्रिपुरासुन्दरी नगरपालिकाको लाहाँ गाउँ । तल्लो डोल्पाको उच्च भागमा रहेको यो गाउँ पशुपालनको लागि उपर्युक्त मानिन्छ ।

जीवनशैली

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

यसकारण विहान तातोपानीमा मह मिसाएर खानुपर्छ

काठमाडौं । महमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन बी र सी, आइरन, म्याग्नेसियम, क्याल्सियम, पोटासियम, फस्फोरस, सोडियमजस्ता तत्व पाइन्छन्, जुन शरीरका लागि ज्यादै लाभदायक हुन्छन् ।

विचित्र विश्व

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

यी खानेकुराहरु तपाईलाई सेवन गर्न दिएमा के गर्नुहुन्छ ?

एजेन्सी । तपाईले यस्ता थुप्रै खानेकुराहरु सेवन गर्नुभएकै होला जुन सबैभन्दा फरक र अनौठो रहेको छ । तर आज ती खानेकुराहरु भन्दा पनि अनौठा ७ खानेकुराहरुबारे चर्चा गरौं जसलाई दखेर तपाई खानुको सट्टा उल्टी नै आउन पनि सक्छ । उक्त खानेकुराहरु भने त्यहाँका मानिसहरु विशेष मान्दै खाने गर्दछन् ।