कोरोनाको डर, एक जना व्यक्तिले हाछिँयु गरेपछि बैठक नै छोडेर हिडेका थिए ट्रम्प

एजेन्सी । अमेरिकाका एक जना चर्चित पत्रकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबारे एउटा घटनाको रहस्य खुलासा गरेका छन् ।

 

एक व्यक्तिले हाछिँयु गर्दा  ट्रम्पले अफिस नै छोडेर हिडेको रहस्य उनले खुलाएका हुन् । डेली मेलमा छापिएको रिपोर्ट अनुसार ट्रम्पले स्वयम नै यस घटना स्वीकार गरेका छन् । 

 

रिपोर्टका अनुसार ट्रम्पले भनेका छन्, 'मैले केही दिन अगाडि ह्वाइट हाउस रहेको थिए । ओवल अफिसमा १० जना मानिससँग मिटिंग रहेको थियो । एक व्यक्तिले अचानक हाछिँयु गरे । कोठामा रहेका सबै बाहिर निस्किए । म पनि निस्किए ।'

 

यो घटना १३ अप्रिलमा भएको थियो । यो तारिख महत्वपुर्ण रहनुको कारण पनि उक्त दिन उनले सार्वजनिक रुपमा लकडाउन खोल्ने पक्षमा बोलेका थिए ।

 

चर्चित पत्रकार बब बुडवार्डले सोमबार राति एक सोमा उक्त टेपको खुलासा गरेका हुन् । उनले ट्रम्पसँग १८ वटा अन्तर्वार्ता गरेका थिए । 

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रिमियर लिगः टोटेनहमद्वारा बर्नले पराजित

  • 2 minutes ago
प्रिमियर लिगः टोटेनहमद्वारा बर्नले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत टोटेनहमले जित निकालेको छ । गएराति सम्पन्न खेलमा टोटेनहमले बर्नलेलाई उसकै मैदानमा १-० गोलले पराजित गरेको हो ।

विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

  • 11 minutes ago
विश्वमा कोरोना भाइरसबाट अत्यन्त प्रभावित राष्ट्रहरु

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट विश्वमा ठूलो असर पुग्न गएको छ । यस भाइरसका कारणले लाखौं मानिसले ज्यान गुमाएका छन् ।

सुशान्तसिंह राजपुत केसः यी अभिनेत्री पनि प्रहरी नियन्त्रणमा

  • 18 minutes ago
सुशान्तसिंह राजपुत केसः यी अभिनेत्री पनि प्रहरी नियन्त्रणमा

एजेन्सी । बलिउड दिवंगत अभिनेता सुशान्तसिंह राजपुत प्रकरणमा ड्रग्स एङ्गल बाहिरएपछि सक्रिय भएको एनसीबीले टीभी अभिनेत्री प्रीतिका चौहानलाई पनि पक्राउ गरेको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

दशैंमा यसरी बनाउनुस् स्वादिष्ट खसीको सुप

साथै, मासुका विभिन्न परिकार बनाएर परिवार, आफन्त र साथीभाई भेटेर रमाइलो गर्ने चलन छ । यसै क्रममा दशैंमा खसीको खसीको कुन–कुन परिकार के–कसरी तयार गर्ने भन्ने विषयमा सोच्दै हुनहुन्छ ?

विचित्र विश्व

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

तलब माग्दा जिउँदै जलाएर हत्या गरेको आरोप !

एजेन्सी । भारतको अल्वर जिल्लामा एक जना सेल्सम्यानले ठेकदारसँग तलब माग्दा आफ्नो ज्यान नै गुमाउनु परेको खबर बाहिर आएको छ । मृतक सेल्सम्यानका परिवारले ठेकदारले उनको हत्या गरेको आरोप लगाएका छन् ।