Techie IT
२०८१ वैशाख १२, बुधबार
NepaliPatra logo
गृहपृष्ठअन्तर्राष्ट्रियरुसले यो देशमा आणविक हतियार तैनाथ गर्ने

रुसले यो देशमा आणविक हतियार तैनाथ गर्ने


एजेन्सी । रुस र युक्रेनबीचको युद्धमा अमेरिका र नेटो देशहरू पनि सक्रिय छन् । उनीहरूले युक्रेनलाई .विभिन्न रूपमा सैन्य सहायता प्रदान गरिरहेका छन्। जसका कारण रुसी मिसाइल र खतरनाक ड्रोनले पनि युक्रेनलाई झुकाउन सकेका छैनन् ।

आणविक हमलाको धम्की दिएको रुसले अब आफ्नो मित्र राष्ट्र बेलारुसमा आणविक हतियार तैनाथ गरेर ‘नेटो’ लाई पाठ सिकाउन खोजेको मिडिया रिपोर्टमा उल्लेख छ ।

बेलारुसमा आणविक हतियार तैनाथ गर्ने सम्बन्धमा पनि सम्झौता भएको छ ।

रूस र बेलारुसले बिहीबार बेलारुसको भूमिमा रूसी आणविक हतियारहरू तैनाथ गर्ने प्रक्रियालाई औपचारिक रूपमा एक सम्झौतामा हस्ताक्षर गरेका छन्।

यी आणविक हतियारहरूको नियन्त्रण रसियासँग रहनेछ।

यस कदमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोबीच यसअघि भएको सम्झौतालाई औपचारिकता दिएको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किदा १० जनाको मृत्यु

काठमाडौँ । मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किएर भएको दुर्घटनामा १० जनाको ज्यान गएको छ । नौसेनाको तालिमका क्रममा मंगलबार

इजरायली वरिष्ठ सैन्य अधिकारीले दिए राजीनामा

काठमाडौँ । अक्टोबर ७ मा इजरायलको किवुजमा हमासको नेतृत्वमा भएको आक्रमण गुप्तचर विफलता भएको स्वीकार गर्दै इजरायलको सेनाका गुप्तचर प्रमुखले

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु

काठमाडौँ । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको

केन्याका सेना प्रमुखको विमान दुर्घटनामा मृत्यु

काठमाडौँ । केन्याका राष्ट्रपति विलियम रुटोले बिहीबार देशको उत्तर पश्चिमी भागमा भएको हेलिकप्टर दुर्घटनामा सेना प्रमुख फ्रान्सिस ओगोलासहित १० जना

आजबाट भारतमा आमनिर्वाचन हुँदै

एजेन्सी । भारतमा आजबाट आमनिर्वाचन हुँदैछ । लोकसभाको ५ सय ४३ सिटका लागि सात चरणमा मतदान हुनेछ । शुक्रबार आज

भारतको कश्मीरमा डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित कश्मीरमा विद्यार्थी बोकेको डुंगा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । घटनामा केही बालबालिका बेपत्ता

Techie IT