ट्रम्प पराजित हुदाँ बेलायती प्रधानमन्त्री बोरिस जोनसन खुसी !
- मंगलबार, ६ माघ, २०७७
- 1 month ago
- युके
- अन्तर्राष्ट्रिय

लण्डन । बुधबार अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो विडेनले पदभार ग्रहण गर्दैछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लिएर विभिन्न टिकाटिप्पणी पनि भएका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले डोनाल्ड ट्रम्प दोस्रो पटकको लागि अमेरिकी राष्ट्रपति पदमा निर्वाचित नभएको खुसी भएको बताइएको छ । सिभिल सेवाका पूर्व प्रमुख लर्ड सेडविल ट्रम्प पराजित हुँदा बोरिस जोनसन खुसी भएको खुलासा गरेका हुन् ।
डेली मेलको एक रिपोर्ट अनुसार लर्ड सेडविलले भनेका छन् कि बोरिस जोनसनले ट्रम्पलाई फेरि जितेको हेर्न चाहेका थिएनन् ।
उनका अनुसार ट्रम्पका कारण बेलायती वा युरोपेली सुरक्षा, व्यापार वा वातावरणीय मुद्दाहरमा फाइदा हुने अवस्था थिएन ।
डाउनिंग स्ट्रिटले जोनसन जो बिडेनसँग काम गर्न उत्सुक रहेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
'संवैधानिक निकायको नियुक्तिबारे टुंगो सर्वोच्च अदालतले मात्रै लगाउन सक्ने'
- 1 second ago

काठमाडौं । संवैधानिक निकायमा गरिएको नियुक्ति र प्रतिनिधिसभा पुनःस्थापनाको विषय पृथक भएकाले पुनःस्थापनासँग संवैधानिक नियुक्तिको विषय नजोडिने र त्यसले नियुक्तिलाई कुनै असर नपार्ने कानुनका जानकारको भनाइ
नेकपा कसको भन्ने टुंगो फागुन २० मा लाग्ने
- 12 minutes ago

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नामको दल कसको भन्ने विवादको निर्णय यही फागुन २० गते दिने भएको छ । न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासमा बिहिबार नेपाल कम्युनिष्
मेलम्ची परीक्षणः सुन्दरीजलस्थित सुरुङको भित्री ढोका बन्द
- 17 minutes ago

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित महाँकालको मेलम्ची खानेपानीको परीक्षणका क्रममा सुरुङभित्रको ढोका बन्द गरिएको छ ।
पर्यटन
नेपाली खाना विश्वभर पस्किँदैछुः सेफ साह

काठमाडौँ । नेपाली भएर जन्मिएपछि संसारलाई नेपालको मौलिकता र पहिचान चिनाउनैपर्छ । मेहनत र सङ्घर्षले सफलताको शिखरमा पु¥याउने थोरै मात्र पात्र भेटिन्छन् । तिनैमध्येका एक हुन्, चर्चित सेफ सन्तोष साह ।
जीवनशैली
७ पेय पदार्थ जसले सजिलै शरीरको वजन घटाउन मद्दत गर्छ

एजेन्सी । यदी तपाईले बेली घटाउने निर्णय पुर्ण दृणका साथ लिनुभएको छ भने सजिलो उपायकासाथ स्वस्थ रुपमा बिनाकाम बेली घटाउने उपायका बारेमा जान्नुहोस् ।
विचित्र विश्व
यसरी बने रितेश अग्रवाल ३६० करोड सम्पत्तिको मालिक

एजेन्सी । मानिस वर्षौसम्म काम गरेर पनि आफुले सोचेजस्तो सम्पत्ति जोड्न सक्दैन । तर, केही यस्ता व्यक्तिहरु रहेका छन् जसले सानै उमेरमा करोडौको सम्पत्ति जोड्न सफल भएका छन् । यो कथा हो एक २१ वर्षिय युवाको जसले सानो उमेरमा नै ३६० करोड भारतीय रुपैयाँ बराबरको कम्पनी खडा गरेर देखाइदिए ।