दीपिकापछि उनका श्रीमान रणवीर सिंह पनि ट्रोलको शिकार

एजेन्सी । सुशान्त सिंह राजपुत केशमा ड्रग्स केशले एकपछि अर्को नयाँ मोड लिइरहेको छ । मिडिया रिपोर्टका अनुसार केही दिन अगाडि ड्रग्स केशमा अभिनेत्री दीपिका पादुकोणको नाम मुछिएको थियो ।

 

उक्त केश बाहिर आएसँगै एनबिसीले छानबिनको प्र्रक्रिया अगाडि बढाएको थियो ।

 

रिपोर्टका अनुसार उनलाई सोधपुछका लागि एनबिसीले दीपिकालाई पत्र थमाइ सकेको छ । उक्त केश बाहिर आएसँगै उनलाई लिएर सामाजिक सञ्जालमा ट्रोल समेत हुन थालेको थियो ।

 

अब भने उनका श्रीमान रणवीर सिंह पनि ट्रोलको शिकार भएका छन् ।

 

रणवीर सिंहको कपडा लगाउने शैली लगायत अन्य विषयलाई लिएर उनको ट्रोल भइरहेको छ । त्यस्तै दीपिकाको डिप्रेशनलाई लिएर समेत सामाजिक सञ्जालमा व्यापक ट्रोल भइराखेको छ । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

  • 1 minute ago
कोरोना संक्रमणबाट बाँकेमा थप एक जनाको मृत्यु

बाँके । बाँकेमा थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको हो ।

युकेमा कोरोना कहर, एकैदिन २२४ जनाको मृत्यु

  • 6 minutes ago
युकेमा कोरोना कहर, एकैदिन २२४ जनाको मृत्यु

लण्डन । युकेमा कोरोना संक्रमणका कारण एकैदिन २२४ जनाभन्दा बढीको ज्यान गएको छ । कोरोना संक्रमितको संख्या पनि ह्वात्तै बढेको छ । शुक्रबारमात्रै २० हजारभन्दा बढी संक्रमित फेला परेका छन् ।

पोखरामा थप एक जनालाई कोरोना संक्रमण

  • 17 minutes ago
पोखरामा थप एक जनालाई कोरोना संक्रमण

पोखरा । पोखरामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

होस गर्नुस् ! दशैंमा धेरै मासु खाँदा लाग्न सक्छन् यस्ता रोगहरु

काठमाडौं । दशैंमा शक्तिको आराधना, आफन्त जमघट तथा आफूभन्दा ठूलाबाट आशिर्वाद लिने कुरा जति महत्त्वपूर्ण छ, त्यति नै महत्त्व मीठामीठा परिकार बनाएर खाने कुराको पनि छ ।

विचित्र विश्व

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

विश्वका यी देशहरु जसले परिवर्तन गरे राजधानी

एजेन्सी । विश्वमा यस्ता देशहरु पनि रहेका छन् जसले विभिन्न कारणमा राजधानी परिवर्तन गरेका छन् । अहिले पनि इन्डोनेशियाको राजधानी जकार्ता रहेको छ, तर यो शहर पानीले बिस्तारै डुब्दै गएको छ ।