बेलको आगमनले उपाधि जित्ने सपना बुनेको टोटनहम !

  • बुधबार, २१ असोज, २०७७
  • 1 month ago
  • खेल

एजेन्सी । यस सिजन टोटनहमले लोनमा ग्यारेथ बेललाई अनुबन्ध गर्न सफल भइसकेको छ । स्टार खेलाडीहरु रहेको टोटनहमले यस सिजन उपाधि जित्ने सम्भावना पनि बलियो रहेको समिक्षकहरुले बताएका छन् ।

 

ह्यारी केन, सन, लुकास मोउरा, इरिक लामेला, हुगो लोरिस र बेल जस्ता खेलाडीहरु फर्ममा टिकिरहे भने टोटनहमले ठुलै सफलता हासिल गर्ने समिक्षकहरुले बताएका छन् ।

 

लोनमा आएका ग्यारेथ बेलले हालसम्म पनि डेब्यु गरेका छैनन् । उनको डेब्युसँगै टोटनहमको खेलमा थप उत्साह थपिने समिक्षकहरु बताउँछन् । प्रशिक्षक जोसे मोउरिन्हो पनि बेलको आगमनले आफु खुसी भएको बताएका छन् ।

 

बेलले आक्रामक खेलमा थप योगदान दिनसक्ने उनले बयान दिएका छन् । फ्यानहरु पनि यस सिजन उपाधि जित्ने कुरामा आशावादी रहेको बताइएको छ । सन् २००८ पछि टोटनहमले एउटा पनि उपाधि जित्न सकेको छैन । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

नगदसहित दाङबाट ७ जुवाडे पक्राउ

  • 1 minute ago
नगदसहित दाङबाट ७ जुवाडे पक्राउ

दाङ । प्रहरीले नगदसहित दाङबाट ७ जुवाडे पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार राप्ती गाउँपालिका–३ का २१ वर्षीय यमबहादुर राणाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेन्टमा जुवा खेलिरहेको अव

एउटा साबुन ८३१ रुपैयाँमा किन्ने बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा

  • 7 minutes ago
एउटा साबुन ८३१ रुपैयाँमा किन्ने बोदे बर्साइन नगरपालिकामा अख्तियारको छापा

सप्तरी । सप्तरीको बोदे बर्साइन नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार छापा मारेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण खर्चमा अनियमितता भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएसँगै चर्को आल

बर्दिबास बलात्कार घटनाः आरोपितको घरमा आगजनी

  • 15 minutes ago
बर्दिबास बलात्कार घटनाः आरोपितको घरमा आगजनी

बर्दिबास । महोत्तरीको बर्दिबासमा भएको बलात्कारको घटनापछि आक्रोशित स्थानीयले आरोपितको घरमा आगजनी गरेका छन् । प्रदर्शनकारीले आगजनी गरेपछि आगो नियन्त्रण गर्न आएको बर्दिबास नगरपालिकाको दमकललाई समेत उनीहरु



पर्यटन

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु

पोखरा । पोखरामा प्याराग्लाइडिङ उडान दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जीवनशैली

यस्ता छन् अमला खानुका फाइदाहरु

यस्ता छन् अमला खानुका फाइदाहरु

एजेन्सी । अमला नेपालमा पाइने एक किसिमको रूख हो। यसलाई संस्कृतमा आमलकी भन्ने गरिन्छ। यसलाई औषधिको रूपमा पनि प्रयोग गरिन्छ।