विश्वमै सबैभन्दा धेरै 'फलो' गरिएका १५ इन्स्टाग्राम प्रोफाइल

एजेन्सी । चर्चित सामाजिक सञ्जाल इन्स्टाग्रामको क्रेज दिनप्रतिदिन बढ्दो छ । सेलिब्रेटीदेखि लिएर खेलाडी नेतासम्म इन्स्टाग्राममा जोडिएका छन् । इन्स्टाग्रामबाट पनि मानिसले मनग्य आम्दानी गर्नसक्छ । यसै सन्दर्भमा विश्वमा वर्ष २०२१ मा सबैभन्दा बढी फलो गरिएका १५ इन्स्टाग्राम प्रोफाइलबारे जानकारी लिऔं । 

 

१५. नेयमार १४७ मिलियन फलोअर्स

 

 

१४. टेलर स्वीफ्ट १७० मिलियन फलोअर्स

 

 

१३. नेशनल जोग्राफिक १७४ मिलियन फलोअर्स 

 

 

१२. जेनिफर लोपेज १७७ मिलियन फलोअर्स

 

 

११. केन्डल जेन्नर १७८ मिलियन फलोअर्स 

 

 

१०. जस्टिन बिबर १८६ मिलियन फलोअर्स 

 

 

 

९.बियोन्से १९६ मिलियन फलोअर्स 

 

 

८. लिओ मेसी २३८ मिलियन फलोअर्स

 

 

 ७. किम कार्डासियान २४० मिलियन फलोअर्स

 

 

६. सेलेना गोमेज २४८ मिलियन फलोअर्स

 

 

५. काइली जेनर २५३ मिलियन फलोअर्स

 

 

४. एरियाना ग्रान्डी २५५ मिलियन फलोअर्स

 

 

३. ड्वानी जोनसन ( द रक) २५७ मिलियन फलोअर्स

 

 

२. क्रिस्टियानो रोनाल्डो ३२० मिलियन फलोअर्स

 

 

 १. इन्स्टाग्राम ४०९ मिलियन फलोअर्स

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुमेरु हस्पिटललाई कारबाही

  • 4 hours ago
सुमेरु हस्पिटललाई कारबाही

काठमाडौँ । ललितपुरस्थित सुमेरु अस्पताललाई कारबाही गरिएको छ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कारबाही गरिएको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनु

ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

  • 4 hours ago
ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको दाबी गरेका छन्। आइतबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ओलीले एमालेले स

नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

  • 4 hours ago
नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।