तीर्थयात्राः पुण्यमात्र नभई स्वास्थ्य लाभ पनि मिल्ने

Norvic Hospital

एजेन्सी । पुरानो परम्परा रहेको छ कि हरेक मानिसले तीर्थ यात्रा गर्नुपर्छ । तीर्थ यात्राका लागि नेपालका विभिन्न धार्मिक स्थलका साथै भारतका ४ धामको यात्रा प्रचलित रहेको छ । तीर्थ यात्रालाई सामान्यतया धर्म तथा दान–पुण्यसँग जोडेर हेर्ने गरिन्छ । तर मन्दिर तथा तीर्थ यात्राबाट धर्म प्राप्त हुनुका साथै अन्य थुप्रै लाभ पनि मिल्ने गर्छ । 

 

दैनिक जीवनको तनाव कम हुन्छ 

समय–समयमा तीर्थयात्रा गर्नाले दैनिक जीवनमा आइरहने समस्याहरुबाट केही समयका लागि मुक्ति मिल्ने गर्छ । तीर्थयात्रामा निस्कँदा मन प्रसन्न हुने गर्छ ।

 

सकरात्मक विचारको विकास

सम्पूर्ण प्राचीन मन्दिरहरको निर्माण वास्तुको अनुसार गरिएको हुन्छ । मन्दिरहरुको बनावट यस्तो हुन्छ, जहाँ सकरात्मक उर्जाको प्रवाह सँधै बनिरहेको हुन्छ । मन्दिरमा आउने भक्तजनहरुको नकरात्मक विचार नष्ट भएर जान्छ र सकरात्मक विचार पैदा हुन्छ । 

 

स्वास्थ्यका लागि फाइदामुलक 

सामान्यतया धेरैजसो प्राचीन तीर्थ तथा मन्दिर यस्तो स्थानमा बनेको हुन्छ, जहाँ प्राकृतिक वातावरण हाम्रो स्वास्थ्यका लागि लाभदायक हुन्छ । धेरैजसो मन्दिरहरुमा सिँढीहरु हुने गर्छन् । जसमा उक्लने–झर्ने गर्दा शरीरलाई व्यायाम हुने गर्छ । 

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आज सुनको भाउ कति ?

  • 11 minutes ago
आज सुनको भाउ कति ?

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज २५ गते प्रतितोला ९० हजार ६०० मा कारोबार भएको थियो ।

अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

  • 12 minutes ago
अफगानिस्तानमा छात्राहरु अझै स्कुल जान पाएनन्

एजेन्सी । अफगानिस्तानमा तालिवानको सरकार बनेसँगै महिलाहरुमाथि बन्देज लगाउने नीतिले तीब्रता पाएको मिडिया रिपोर्टमा उल्लेख छ । माध्यमिक तहमा अध्ययनरत छात्राहरुलाई स्कुल जान प्रतिबन्ध लगाइएको मिडिया रिपोर

अगुइरो पनि बार्सिलोना छोडेर पिएसजी जानसक्ने !

  • 31 minutes ago
अगुइरो पनि बार्सिलोना छोडेर पिएसजी जानसक्ने !

एजेन्सी । स्टार खेलाडी लियोनल मेस्सीले बार्सिलोनाका खेलाडी सर्जियो अगुइरोलाई पिएसजीमा अनुबन्ध गर्न सुझाव दिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार पिएसजीका फरवार्ड मउरो इकार्दी र अगुइरो स्वाप गर्ने रण



पर्यटन

च्याम्चेस्थित अक्टोपस झरना

च्याम्चेस्थित अक्टोपस झरना

लमजुङ । बेँसीसहर चामे सडकअन्तर्गत लमजुङ मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेस्थित अक्टोपस झरना । यस झरनाले अन्नपूर्ण पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटक यात्रुको मन आकर्षित गर्ने गरेको छ ।

जीवनशैली

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

कस्ता मानिसहरुले अनार खानु हुँदैन ?

एजेन्सी । तौल घटाउन चाहने व्यक्ति यदि तपाई आफ्नो तौल घटाउन चाहनुहुन्छ भने अनार नखानुहोस्। अनार खादा तौल घट्नुको साटो बढ्न थाल्छ।

विचित्र विश्व

यी हुन् विश्वकै अग्ली महिला !

यी हुन् विश्वकै अग्ली महिला !

एजेन्सी । सात फिटभन्दा बढी उचाई भएकी टर्कीकी एक महिलाले सबैभन्दा अग्लो जीवित महिलाको रुपमा नयाँ विश्व रेकर्ड बनाउन सफल भएकी छन् । यी महिलाको नाम रुमेसा गेलगी हो ।