यो हो विश्वकै अग्लो जिराफ

एजेन्सी । जनावरमा स्वाभाविक रुपमा अग्लो जनावर भनेर चिनिन्छ जिराफ । जिराफको समूहमध्ये पनि सबैभन्दा अग्लो जिराफ कुन होला ? भन्ने जिज्ञासा हामीमा हुन्छ ।

 

यसैबीच अष्ट्रेलिया चिडियाखानाको भाले जिराफ विश्वकै सबैभन्दा अग्लो जिराफ भएको गिनिज वल्र्ड रेकर्डले जनाएको छ । जसको उचाई अठार फिट आठ इन्च रहेको छ ।

 

क्विन्सल्यान्डको बिरवाह स्थित चिडियाखानाका मालिक बिन्डी इर्विनले सामाजिक संजाल मार्फत गिनिजले फरेस्ट नामक ति जिराफ औपचारिक रुपमै विश्वकै सबैभन्दा अग्लो भएको पुष्टि गरेको सार्वजनिक गरेका छन् ।

 

इर्विनले फेसबुकमा पोस्ट गर्दै फरेस्टले आफूहरु सबैलाई गौरान्वित बनाएको पनि उल्लेख गरेका छन् ।

 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण

  • 4 minutes ago
गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण

कास्की । गण्डकी प्रदेशमा थप ३० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ३ हजार ८ सय ६३ पुगेको छ ।

रौतहटमा बाघको आक्रमणबाट दुई जना घाइते, एक वेपत्ता

  • 9 minutes ago
रौतहटमा बाघको आक्रमणबाट दुई जना घाइते, एक वेपत्ता

रौतहट । रौतहटमा बाघको आक्रमणबाट २ जना घाइते भएका छन् भने १ जना वेपत्ता भएका छन् । चन्द्रपुर नगरपालिका– ६ चिम्नीटोलमा बाघको आक्रमणबाट दुई जना घाइते भएका हुन् । मंगलबार साँझ घास काट्न जंगल गएको ब

आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

  • 24 minutes ago
आज वामदेव गौतमविरुद्ध परेको रिटमाथि बहस हुँदै

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटमाथि आज बहस हुँदैछ । गौतमलाई मन्त्रिपरिषद्ले राष्ट्रिय सभामा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी



पर्यटन

हुडिकोट

हुडिकोट

पोखरा । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित हुडिकोट हाइकिङसँगै दृश्यावलोकनका लागि पर्यटकको रोजाइमा पर्दै गएको छ ।

जीवनशैली

के तपाईलाई पानी पिउन आउँछ ?

के तपाईलाई पानी पिउन आउँछ ?

एजेन्सी । हाम्रो शरीरलाई आवश्यक पानी पुगेन भने विभिन्न रोग लाग्न सक्छ । पानीको कमीले शरीरभित्र मात्र होइन, शरीरबाहिर छालामा पनि नकारात्मक असरहरू देखा पर्न सक्छन् । कहिले धेरै, कहिले थोरै पानी खानु हुँदैन । खानेकुरा र पानीको मात्रा मिलाएर मात्रै सेवन गर्न जरुरी छ ।