नेकपाका सांसद डा. पाठक लण्डन आउंदै
- बुधबार, १३ आषाढ, २०७५
- 2 years ago
- युके

लण्डन । बाग्लुङ क्षेत्र नं १ बाट निर्वाचित नेकपा सांसद डा. सूर्य पाठक लण्डन भ्रमणमा आउने भएका छन् ।
पत्रकार चिरन शर्माका अनुसार डा पाठक नेपालब्रिटेन डट कमको ११ औं वार्षिकोत्सवमा विशिष्ठ अतिथिको रुपमा भाग लिन बेलायत आउन लागेका हुन् ।
जुलाईको तेस्रोसाता लण्डन आइपुग्ने पाठकले वेलायतस्थित संसद भवनको समेत अवलोकन गर्ने जानकारी शर्माले दिए । जापानको क्रिचियन युर्निभरसिटीबाट विद्यावारिधी गरेका पाठक गैरआवासीय नेपाली संघका केन्द्रिय सल्लाहकार समेत हुन् ।
नेपालब्रिटेन डट कमको आयोजनामा हुने उक्त कार्यक्रमलाई गैरआवासीय नेपाली संघका संरक्षक जीवा लामिछाने, संघका अध्यक्ष भवन भट्ट लगायतले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा बेलायतस्थित नेपाली समूदायका चर्चित १० जना व्यक्तित्वहरुलाई मिडिया प्रसनालिटी अफ दी यर को रुपमा सम्मान गर्ने तयारी गरिएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
जनकपुरमा साहित्य महोत्सव
- 9 minutes ago

जनकपुर । बुधबारदेखि जनकपुरमा साहित्य महोत्सव सुरु हुने भएको छ । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी साहित्य महोत्सव सुरु हुने जानकारी दिएको हो । महोत्सवमा हरेक क्षेत्रबाट प्रतिनिधिमूलक सहभागित
चीनमा २५० नयाँ अर्बपति थपिए
- 11 minutes ago

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।
कर्णालीका सुर्खेतबाहेक सबै जिल्ला कोरोना सङ्क्रमणमुक्त
- 16 minutes ago

कर्णली । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्ला कोभिड–१९ को सङ्क्रमणमुक्त भएका छन् ।
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।