अन्तर्राष्ट्रिय नेपाली समाज युएर्इको अध्यक्षमा सुरेश ढकाल निर्वाचित

युएर्इ । नयाँ शक्ति पार्टीको विदेश संगठन अन्तर्राष्ट्रिय नेपाली समाज युएर्इको अध्यक्षमा सुरेश ढकाल निर्वाचित भएका छन् । गत शुक्रबार दुबर्इमा भएको प्रथम अधिबेशनबाट १९ सदस्यीय नयाँ कार्यसमितिसहित ढकाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

 

जसमा उपाध्यक्षहरू क्रमशः मुन्ना समसुल हक, शंकर सुनार र महिला तर्फबाट रेणु ढकाल निर्वाचित भएका छन् । यसैगरी महासचिवमा खिमानन्द कँडेल, सचिव क्रमशः ध्रुव भट्ट र प्रतिक्षा कार्की, कोषाध्यक्ष मुक्ति भट्टरार्इ, सह–कोषाध्यक्षमा किरण सुनार निर्वाचित भएका छन् ।

 

सदस्यहरूमा योगेन्द्र थापा, प्रकास बन्जरा, बल बहादुर विक, बुद्दि प्रसाद भट्टरार्इ, सुरेश ओझा, झलक सुनार, भिम बहादुर थापा, भिम दोङ् तामाङ र रूप बहादुर खत्री रहेका छन् । भने प्रवक्तामा राजन श्रेष्ठ निर्वाचित भएका छन् ।

 

अधिबेशन आयोजक समिति संयोजक पवन अधिकारीको संयोजत्व तथा अन्तर्राष्ट्रिय नेपाली समाज मध्यपूर्व संयोजक तथा नयाँ शक्ति पार्टी नेपालका संघिय परिषद् सदस्य उत्तम अधिकारीको प्रमुख आथित्यमा सम्पन्न उक्त प्रथम अधिबेशनमा परिषद् सदस्य एंव समाजसेवी चन्द्र प्रसाद सापकोटाको बिषेश उपस्थिति रहेको थियो ।

 

कार्य्रकममा नयाँ शक्ति पार्टी नेपाल विदेश संगठनका उल्लेखनिय अभियान्ताहरू उपस्थिती रहेको थियो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

  • 23 seconds ago
प्रहरी जवान विवेक तामाङ कार्तिक महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले १ नम्बर प्रदेश भरीका प्रहरी कर्मचारीहरु मध्येबाट प्रत्येक महिना सर

वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

  • 34 seconds ago
वाग्मती प्रदेश सरकारले चलाउने भयोे विद्युतीय सवारी साधन

काठमाडौँ । वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ ।

पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

  • 26 minutes ago
पुल्चोक क्याम्पसमा पर्खाल भत्काएर फलामेबार

ललितपुर । ललितपुर महानगरपालिकाले नेपाल इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसको इँटाको अग्ला पर्खाल भत्काएर फलामेबार लगाएको छ ।



पर्यटन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

मानुङकोटमा प्रहरीचौकी राखिने, शौचालय र खानेपानीको लागि पनि बजेट विनियोजन

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकियस्थल मानुङकोटमा प्रहरीचौकी राख्ने तयारी भइरहेको छ । पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै जान थालेपछि सुरक्षालाई ध्यानमा राखी अस्थायी प्रहरीचौकी राख्नका लागि प्रक्रिया अघि बढाइएको हो ।