यी अभिनेत्रीको कारण अक्षयसँग भिड्न पुगेका थिए सनी देवल
- शनिबार, १० माघ, २०७७
- 1 month ago
- कला र मनोरञ्जन

एजेन्सी । बलिउडका सुपरस्टार अक्षय कुमार हिन्दी सिनेमाको 'खिलाडी'को नामबाट परिचित छन् । उनले वर्षमा एक भन्दा बढी हिट फिल्म दिदै आएका छन् । उनको बलिउडका सबै स्टार्सहरुसँग राम्रो सम्बन्ध रहेको छ ।
तर अक्षयलाई सनी देवलसँग कमै देख्न सकिन्छ । यद्यपि यी दुइले सँगै फिल्म पनि गरेका छन् । अक्षय र सनीसँग जोडिएको एक घटनाबारे यहाँ चर्चा गरौं । बिहेभन्दा पहिले अक्षय कुमारको नाम बलिउडका थुप्रै अभिनेत्रीहरुसँग जोडिएको थियो ।
जसमा रवीना टन्डन पनि एक हुन् । यिनीहरु करीब ३ वर्ष सम्बन्धमा रहेका थिए । पछि शिल्पा शेट्टीका कारण यी दुईको सम्बन्ध टुट्यो । मिडिया रिपोर्ट अनुसार रवीना टन्डन ब्रेकअपपछि निकै भावुक भइन्, पिडामा रहिन् ।
त्यसबेला उनी सनी देवलसँग काम गर्दै थिइन् । एकदिन कुरामा कुरा चल्दा रबिना सनी देवलसँग अक्षयको कुरा गर्दै रोइन् । भन्ने गरिन्छ कि त्यसपछि सनी देवल एकदमै भड्किए र अक्षय कुमारसँग लड्न गएका थिए ।
त्यसैबीच दुई जनाको झगडा हुन पुगेको थियो । यता भन्ने पनि गरिन्छ कि त्यसपछि सनी र रबिना पनि सम्बन्धमा रहे जसकारण डिम्पल कपाडिया र सनी देवलको सम्बन्ध टुट्न पुग्यो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
अग्नि सापकोटा, प्रचण्ड, माधव नेपालले लगाए कोरोनाविरुद्धको खोप (तस्बिरहरु)
- 1 minute ago

काठमाडौँ । काठमाडौँको मीनभवनस्थित निजामती अस्पताल परिसरमा रहेको खोप केन्द्रमा बुधबार कोरोनाविरुद्धको खोप लगाउँदै सभामुख अग्निप्रसाद सापकोटा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका अध्यक
प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु
- 3 minutes ago

काठमाडौँ । नेकपाको प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा केन्द्रीय कमिटी बैठक सुरु भएको हो । केन्द्रीय कमिटीको बैठक अगाडि यो समूहको स्थायी कमिटी
आगलागीपीडित परिवारलाई अपुग सहायता केन्द्र र प्रदेशसँग मागिने
- 9 minutes ago

ताप्लेजुङ । मेरिङन गाउँपालिका, दोभान बजारका आगलागीपीडित परिवारलाई अपुग हुने राहत तथा आर्थिक सहायताका लागि केन्द्र र प्रदेश विपद् व्यवस्थापन समितिसँग अनुरोध गर्ने निर्णय भएको छ । जिल्ला विपद् व्यवस्थाप
पर्यटन
महोत्तरीमा नगर महोत्सवको लहर

बर्दिवास । महोत्तरीमा नगर महोत्सवको लहर चलेको छ । बर्दिवास उद्योग वाणिज्य सङ्घले तेस्रो बर्दिवास महोत्सव घोषणा गरेलगत्तै छिमेकको गौशाला नगरपालिकामा पनि गौशाला महोत्सव आयोजना हुन लागेको हो ।
जीवनशैली
यी हुन् विश्वमै सबैभन्दा अग्ला मानिसहरु हुने देश

एजेन्सी । विश्व स्वास्थ संगठनले गरेको एक अध्ययन अनुसार नेदरल्याण्डका मानिसहरु विश्वमै अग्ला हुने गरेको निष्कर्ष निकालेको छ । एक रिपोर्ट अनुसार युरोपको मौसम र खाद्यान्नका कारण उनीहरुको उचाइमा ठुलो प्रभाव पारेको हो ।
विचित्र विश्व
चीनमा २५० नयाँ अर्बपति थपिए

एजेन्सी । शेयर बजारमा उछाल आएसँगै चीनमा गत वर्ष सन् २०२० मा २०० भन्दा बढी नयाँ अर्बपति थपिएका छन् ।