स्वारेजले रुदै भनेः बार्सिलोनाले मौका दिएकोमा आभारी छु

  • शुक्रबार, ९ असोज, २०७७
  • 4 months ago
  • खेल

एजेन्सी । स्टार खेलाडी लुइज स्वारेज एट्लेटिको मड्रिडमा अनुबन्ध भइसकेका छन् । रिपोर्टका अनुसार बार्सिलोनामा प्रशिक्षक रोनाल्ड कोयम्यानसँग उनको सम्बन्ध खासै नजम्ने देखिएपछि उनले क्लब छोड्ने निर्णय गरेका हुन् । 

 

बार्सिलोनाबाट बिदाई हुँदा उनी निकै भावकु पनि भए । 

 

उनले रुदै भने, 'सन् २०१४ मा जब बार्सिलोना म अनुबन्ध भए । सुरु देखि नै मलाई क्लबले जुन हौसला प्रदान गर्यो त्यसप्रति म आभारी रहेको छु । लिभरपुलमा छँदा जुन गल्तीहरु मैले गरेको थिए त्यस गल्तीका बाबुजद पनि क्लबले मलाई विश्वास गर्यो । बार्सिलोनामा मलाई कुनै पनि त्यस्तो व्यवहार गरिएन । बार्सिलोना आएपछि जुन लयमा मैले खेल्ने मौका पाए त्यसका लागि म आभारी रहेको छु ।' 

 

६ सिजन बार्सिलोनामा बिताएका स्वारेज अन्ततः एट्लेटिकोमा अनुबन्ध भएका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

ईश्वर पोखरेल भन्छन्ः दुई शर्तमा पार्टी एकता हुनसक्छ

  • 34 minutes ago
ईश्वर पोखरेल भन्छन्ः दुई शर्तमा पार्टी एकता हुनसक्छ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहका नेता ईश्वर पोखरेलले दुई शर्तमा पार्टी एक हुनसक्ने सम्भावना रहेको बताएका छन् । उक्त समूहले आउँदो २३ गते काठमाडौँमा गर्न लागेको प्रदर्शनबारे जानका

सभामुख सापकोटाको दाबीः संसदले कार्यपालिकालाई कहिल्यै असहयोग गरेन

  • 44 minutes ago
सभामुख सापकोटाको दाबीः संसदले कार्यपालिकालाई कहिल्यै असहयोग गरेन

काठमाडौँ । सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई कहिले पनि असहयोग नगरेको दाबी गरेका छन् । सोमबार अन्तरपार्टी महिला सञ्जालको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले उक्त कुरा बताएका हु

कमला ह्यारिस: उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला

  • 1 hour ago
कमला ह्यारिस: उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला

एजेन्सी । संयुक्तराज्य अमेरिकाको ४६ औं राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी हुनुभएको छ । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिका



पर्यटन

सेता हिमाल कालापत्थरमा परिणत

सेता हिमाल कालापत्थरमा परिणत

मनाङ । हिउँपर्ने याममा हिउँ नपर्दा कालापत्थर मात्रै देखिएको मनाङको अन्नपूर्ण, गङ्गापूर्ण र लमजुङलगायत हिमाल । सँधैजसो मङ्सिरको पहिलो सातादेखि हिउँ पर्न शुरु हुने यस जिल्लामा यस पटक भने माघ सकिन लाग्दासमेत हिउँ देख्न पाइएको छैन ।

जीवनशैली

पुदिनाको फाइदै फाइदा

पुदिनाको फाइदै फाइदा

काठमाडौं । हाम्रो गाँउघर वरपर सहज रुपमा पाइने बनस्पति पुदिनालाई अचारको रुपमा उपयोग गर्दै आएका छौं । पुदिना स्वास्थ्यका लागि पनि धेरै लाभदायक मानिन्छ । अझ भन्नुपर्दा पुदिना चिया स्वास्थ्यका लागि निकै लाभदायी छ । पुदिना चियाको स्वाद मात्रै नभएर स्वास्थ्यका लागि समेत निकै राम्रो मानिन्छ ।