स्वारेज बार्सिलोना छोड्ने तयारीमा, यो क्लबमा हुँदैछन् आवद्ध
- बुधबार, २४ भदौ, २०७७
- 4 months ago
- खेल

एजेन्सी । बार्सिलोनाका फरवार्ड लुइज स्वारेज इटालियन क्लब युभेन्ट्स जाने पक्का भएको मिडिया रिपोर्टमा उल्लेख छ ।
गोन्जालो हिगुइनले क्लब छोडेसँगै युभेन्ट्स नयाँ फरवार्डको खोजीमा रहेको छ ।
पछिल्लो रिपोर्ट अनुसार स्वारेजले डिमाण्ड गरेको तलब युभेन्ट्सले स्वीकार गरेको बताइएको छ । बार्सिलोनामा स्वारेजले आफ्नो विकल्प खोज्न यसअघि नै बताइसकेका थिए ।
नयाँ नियुक्त भएका प्रशिक्षकले पनि उनीप्रति चासो नदेखाएका कारण उनले क्लब छोड्ने तयारी गरेको बताइएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
राष्ट्रिय महिला लिग फुटबलः सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी
- 1 minute ago

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलअन्तर्गत बिहिबार भएको खेलमा सावित्रा भण्डारीको ह्याट्रिक मद्दतमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब विजयी भएको छ ।
बहुगुणी धनियाँ !
- 6 minutes ago

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन्
बग्दादमा दुई आत्मघाती विस्फोटन हुँदा कम्तीमा ३२ व्यक्तिको मृत्यु, ७३ जना घाइते
- 8 hours ago

बग्दाद । इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोट गराइएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ । विस्फोटमा कम्तीमा ३२ व्यक्तिको मृत्यु भएको बताइएको छ ।
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
बहुगुणी धनियाँ !

आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ । हरियो धनियाले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ । हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् ।
विचित्र विश्व
पछिल्लो २४ घण्टामा यी पाँच देशमा सबैभन्दा बढी कोरोना संक्रमितको मृत्यु

एजेन्सी । विश्वभर कोरोना कहर रहेको छ । दैनिक हजारौँ कोरोना संक्रमितको मृत्यु भइराखेको छ । कोरोना संक्रमण तीब्र रुपमा फैलिएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या पनि अधिक रहेको छ ।