के रुसमा बिलय हुँदैछन् युक्रेनका यी ४ राज्य ?

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । युक्रेन र रुस युद्ध ७ महिनादेखि जारी रहेको छ । रुसले कव्जा गरेको युक्रेनको चार वटा राज्यमा जनमत संग्रह गरेको थियो । उक्त  नतिजा रुसको पक्षमा देखिएको छ । युक्रेनका चार क्षेत्रका अधिकारीहरूले जनमतसंग्रहमा रुससँग सामेल हुन जनताले अत्यधिक मतदान गरेको जानकारी दिएका छन्।

रोयटर्सको रिपोर्टका अनुसार पूर्वी क्षेत्र डोनेट्स्क र लुहान्स्क र दक्षिणमा जापोरिज्ज्या र खेर्सनमा भएको पाँच दिनसम्म चलेको मतदानमा ८७ प्रतिशत देखि ९९.२ प्रतिशत मानिसहरूले रुससँग सामेल हुने पक्षमा मतदान गरेका छन्। 

यी चार प्रान्तहरूले युक्रेनी क्षेत्रको लगभग १५ प्रतिशत भाग ओगटेका छन्।

उक्त नतिजापछि अमेरिकाले रुसविरुद्ध संयुक्त राष्ट्रसंघमा प्रस्ताव ल्याउने योजना बनाएको छ । रुसले गरेको एकतर्फी जनमत संग्रहको निन्दा गर्दै यस प्रस्तावमा सबै देशलाई यी क्षेत्रहरूलाई रुसको हिस्साको रूपमा मान्यता नदिन आग्रह गरिएको छ ।

Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

  • 1 hour ago
कांग्रेस संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु हुँदैनः उपसभापति खड्का

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाको विकल्प खोज्न नहुने बताएका छन्। बिहीबार नेपाली कांग्रेसका नेता स्व. कृष्णप्रसाद भट्टराई आश्

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

  • 1 hour ago
चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक

पर्यटन

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

चन्द्रागिरिमा दिगो पर्वतीय पर्यटनसम्बन्धी सम्मेलन सुरु

काठमाडौँ। काठमाडौँको चन्दागिरिमा रहेको चन्द्रागिरि हिल्स रिसोर्टमा आजबाट तीन दिने दिगो पर्वतीय पर्यटनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। सम्मेलनको उद्घटान संस्कृतिक तथा पर्यटन नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले उद्घाटन गरेका छन्।

जीवनशैली

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

घरको यस दिशामा पानीले भरिएको सुराही राख्दा धनको कमी हुँदैन

एजेन्सी । वास्तुशास्त्र अनुसार माटोको भाँडा धेरै शुभ मानिन्छ। घरमा माटोको भाँडा, भाँडा वा जग राख्दा लक्ष्मीको बास हुन्छ । तर, यसका लागि उनीहरूलाई सही ठाउँमा राख्न आवश्यक छ।